Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली

बद्री नयाँघरे बद्री नयाँघरे
१२ फाल्गुन २०७७, बुधबार
in राजनीति, समाचार
0
46
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ फागुन । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना सम्बन्धी गरेको निणर्यको पक्षमा बुधबार सदरमुकाम मन्थलीमा विजय र्‍याली निकालिएको छ ।
मंगलबार साँझ मन्थलीमा दीप प्रज्वलन गरी फैसलाको स्वागत गरेको नेकपा दाहाल- नेपाल (दाने) समुहले बुधवार दिउँसो अदालतको फैसलाको स्वागत गर्दै विजय जुलुस निकालेको हो ।

र्‍यालीमा सहभागि नेता तथा कार्यकर्ताहरुले सर्बोच्चको पक्षमा लेखिएको ब्यानर,राष्ट्रिय झण्डा र पार्टिको झण्डा समेत बोकेर विभिन्न नारा सहित बजार परिक्रमा गरेका थिए । र्‍यालीका सहभागिहरुले बजार परिक्रमा संगै एक आपसमा अविर जात्रा गरी खुसि साटासाट गरेका थिए । जुलुसका सहभागीहरुले कार्यक्रम सुरु हुनु अघि मोटर साईकल र्‍यालीसहित बजार परिक्रमा समेत गरेका थिए ।
र्‍याली बजार परिक्रमा पछि स्थानीय देबकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै पार्टिका जिल्ला ईन्चार्ज देबशंकर पौडेलले सर्बोच्च अदालतलको फैसलाले संविधानको सर्बोच्चता कायम गरेको भन्दै फैसलाको आफ्नो पार्टिले स्वागत गरेको बताउनुभयो । उहाँले सर्बोच्च अदालतले गरेको निणर्यले सिङ्गो नेपाली जनताको जित भएको भन्दै फैसलाको लागि न्यायमुर्तिहरुलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, सचिब शान्तिप्रसाद पौडेल लगाएतले सत्ताको पक्षमा नभई सत्यको पक्षमा फैसला भएको भन्दै खुसी ब्यक्त गर्नु भएको थियो ।
सर्वोच्च अदालतले मंगलवार संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिन भित्र सांसदहरुको वैठक डाक्न समेत निर्देशन दिएको छ ।

Share18Tweet12Share3

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१२ फाल्गुन २०७७, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१२ फाल्गुन २०७७, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१२ फाल्गुन २०७७, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१२ फाल्गुन २०७७, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१२ फाल्गुन २०७७, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१२ फाल्गुन २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.