Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपाको कार्यालयमा एमालेको साइनवोर्ड

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ फाल्गुन २०७७, मंगलवार
in राजनीति, समाचार
0
102
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला सर्वाेच्च अदालतले गरिदिएपछि मंगलवार रामेछापको मन्थलीमा पनि नेकपा को साइनवोर्ड हटाएर नेकपमा एमालेको बोर्ड राखिएको छ ।
यस अघि पार्टि एकिकरण भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय को वोर्ड राखिएको भएपनि मंगलवार पुन नेकपा एमालेको बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतले नेकपा लाई खारेजी गरेपछि साविकको एमालेलाई ब्यूताइएको हो ।
पार्टि कार्यालयको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य एबं वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले एक कार्यक्रमका विच गर्नु भएको थियो । कार्यक्रममा यस अघि दाहाल नेपाल समुहमा खुलेर लाग्नु भएका बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेल लगायतका अन्य नेता तथा कार्यकर्ता एबं यस अघि ओलि समुह भनेर चिनिएका जिल्ला स्थित नेताहरुको सहभागिता रहेको थियो । बोर्ड परिवर्तन गर्ने क्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले –जिन्दाबाद , आज हैन भोलिलाई –दश वर्ष ओलीलाई भन्ने जस्ता नाराहरु लगाएका थिए ।

नेकपा एमालेको कार्यालय उद्घाटनका क्रममा मन्त्री ढुंगेलल सर्वोच्च अदालतको फैसला अनुरुप आफूहरू अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत,परिमार्जन,समयसान्दर्भिक बनाउने सिलसिलामा आज नयाँ ढङ्गको अवस्थामा आइपुगेको बताउनुभयो । पार्टीभित्रका कतिपय मान्छेहरूले सरकारले गरेका राम्रा कामलाई सकरात्मक रुपमा अगाँल्न नसक्दा वर्तमान अबस्था सिर्जना भएको बताउनुभयो । उहाँले पार्टीभित्रकै केहि मानिसहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले काम गर्न सकेन भनेर सरकारनै फेर्नुपरयो भनेर कांग्रेस सभापति शेर बहादुर देउवासम्म पुगेको पनि बताउनुभयो । जनताको बहुदलिय जनवादलाई हतियार बनाएर पार्टीको छत्रछाँयामा रहि नेकपा एमाले रामेछापले आफ्ना गतिविधिहरूलाई द्रुत गतिमा अगाडि बढाउने योजना रहेको पनि मन्त्री मन्त्री ढुंगेलले वताउनुभयो ।

Share41Tweet26Share7

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२५ फाल्गुन २०७७, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२५ फाल्गुन २०७७, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२५ फाल्गुन २०७७, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ फाल्गुन २०७७, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२५ फाल्गुन २०७७, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२५ फाल्गुन २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero