Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लबश्री र कान्छारामले एकै मंचबाट दोहोर्याए म सभापति लड्छु

अभियान सम्बादाता अभियान सम्बादाता
१७ भाद्र २०७८, बिहीबार
in राजनीति
0
143
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ भदौ । नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने र महासिमति सदस्य कान्छााराम तमाङ्गले आजै एकै मंचबाट पार्टी सभापतिमा उम्मेद्धारी दिने दोहोर्याएका छन् । आसन्न १४ औं महाधिवेशनको संघारमा रहेका बेला बुधबार मन्थली नगरपालिका ४ सालुको कांग्रेस पार्टी कार्यालय उद्घाटन तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेस जिल्ला सभापति न्यौपाने महासमिति सदस्य पुर्ण बहादुर तमाङ्ग कान्छारामले एकैमन्च बाट भने – नेपाली काँग्रेसको संगठनलाइ जुझारु बनाउन आफुहरुको उमेद्धवारी आबश्यक भएको कुरा दोहोर्याएका हुन् ।


मन्थली नपाको ४ नं सालुमा काँगे्रसको संगठन कम्जोर भयो भनेर आरोप लागि रहेको बेला स्थानिय पार्टि समितिले जिल्ला सभापति न्यौपाने लाई प्रमुख अतिथि र कान्छारामलाई विशिष्ठ अतिथि बनाएर नेपाली काँग्रेस सालुपाटि ईकाइले पार्टिको चौधौ महाधिबेसनलाई लक्षित गरि भब्य कार्यक्रमका विच कार्यालय उद्घाटन् तथा पार्टि प्रबेस कार्यक्रम राखेको हो । कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी र जनता समाजबादी पार्टिबाट समेत साँढे २ सय भन्दा बढि युवा कार्यकर्ता लाईन लागेरै नेपाली काँग्रसमा प्रबेश गरेका थिए । नब प्रवेशि सबैजनालाई प्रमुख अतिथि र विशिष्ठ अतिथिले खादा र अविर लगाएर पार्टिमा स्वागत गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सभापति न्यौपानेले नेपालको प्रजातान्त्रीक ईतिहासमा नेपाली काँगेसले खेलेको भूमिकाको चर्चागर्दे आफुले थालेको जिल्ला कार्यालयको भवन निर्माण र अन्य संगठनका ’अधुरा काम पुरा गर्नलाई र कांग्रेसलाई एक ढिक्का बनाउनको निम्ती पनि एक पटक सभापति पदमा जिताउनका लागि आम कार्यकर्ताहरुलाई आग्रह गरे । सभापति न्यौपानले कम्युनिष्ट केन्द्रदेखिनै आफू आफै द्वन्द्वमा फसेकाले यिनीहरुले मूलुक चलाउन नसक्ने जिकिरे पनि गरे ।
कार्यक्रमकममा विशिष्ठ अतिथिको रुपमा काठमाडौ बाटै हेलिकप्टर लिएर आउनु भएको पूर्णबहादुर तामाङ (कान्छाराम) आफुले जिल्लाको र समाजको विकासमा दर्जनौ कामहरु गरेको उदाहरण दिदै त्यसैको निरन्तरता र कांगे्रस पार्टिको संगठन सुद्रिढीकरणकालागि आफुले उमेद्वारी दिन लागेका भ्रन्दै आफुलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले आफनो हेलिकप्टर र स्वास्थ्यको क्षेत्रमा पनि लगानि भएको नाताले जिल्लााका विपन्न परिवारलाई अप्ठेरो परेको बेलामा हेलिकप्टरबाट उद्धार गरि उपचार गराउने बचन दिएका छन् । उनले भने अरुलाई पनि परेको बेलामा ईन्धन र चालक खर्च मात्र कटाएर हेलिकप्टरबाट सेवा गर्छु । सालुमा भएका २६ जना प्रतिनिधिहरुले आफलाई भोट हाल्न पनि उनले अग्रग गरे ।’
सालु ईकाईका सभापति निर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव लेख बहादर कार्कि कोषाध्यक्ष ,कुमार श्रेष्ठ ,महाअधिवेसन प्रतिनिधि रत्न कार्कि प्रदेश ख का सभापति विनोद कार्कि,जिल्ला सदस्य केशव महत,प्रदेश ख का सचिव निरोज कुमार खड्का लगायतका नेता तथा कार्यकर्ताहरुले काँग्रेसको आसन्न महाधिवेसनलाई सिद्धान्त र संगठन मैत्री बनाउन आग्रह गर्दे त्यसतर्फ सचेत रहन पनि कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

Share57Tweet36Share10

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१७ भाद्र २०७८, बिहीबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१७ भाद्र २०७८, बिहीबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१७ भाद्र २०७८, बिहीबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१७ भाद्र २०७८, बिहीबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१७ भाद्र २०७८, बिहीबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१७ भाद्र २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero