Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपा रामेछापको अध्यक्षमा ः वाईबा एक पक्षद्धारा अधिवेसन बहिस्कार

नेपाल अभियान नेपाल अभियान
१३ आश्विन २०७८, बुधबार
in राजनीति
0
141
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । लामो समयको अन्तरालमा भएको राप्रपा रामेछापको अधिवेसनले पार्टिका अध्यक्ष भरत वाईवालाई पुन अध्यक्ष पदमा निर्बाचित गरेको छ । एक पक्षका नेताहरुले गरेको बहिस्कारका वाबजुद पनि बुधबार मन्थलीमा सम्पन्न जिल्ला अधिवेसनले पार्टिका अध्यक्ष भरत वाईवालाई पुन अध्यक्ष पदमा निर्वाचित गरेको छ । पार्टि विधान अनुसार पदाधिकारी लगायत बाँकि सदस्य पहिलो बैठकले मनोनित गर्ने गरि अधिबेसनले क्षेत्र नं १ को अध्यक्षमा गोरे तामाङ्ग र क्षेत्र नं २ को अध्यक्षमा लाल बहादुर तामाङ्गलाई निर्वाचित गरेको क्षेत्र नं १ को अध्यक्ष गोरे तामाङ्गले जानकारी दिनुभयो ।
पार्टिको अधिबेसन सम्पन्न भईरहदा जिल्लाका एकथरि प्रभासालि नेताहरुले भने अधिबेसन प्रति असहमति जनाउँदै अधिबेसन बहिस्कार गरेका छन् । अधिबेसन वहिस्कार गर्ने हरुमा पार्टिका सह अध्यक्ष रामचन्द्र कडेल,केन्द्रिय सदस्यहरु लालध्वज तामाङ्ग,रीता माझी,सरस्वति श्रेष्ठ लगायतको समुह रहेको छन् । निति विधि र पद्धति अनुसार नभएको अलोकतान्त्रीक जिल्ला अधिवेसन आफुहरुका लागि अमान्य रहेकाले वहिस्कार गर्नु परेको कडेलले बताउनु भयो ।


जिल्ला अधिबेसनको उदघाट्न पुर्व मन्त्री एब केन्द्रिय सदस्य आङ्गछिरिङ्ग लामाले गर्नु भएको थियो । सो अबसरमा बोल्दै लामाले अब मुलुकमा परिवर्तनका खातिर राप्रपा लाई बैकल्पीक शक्तिको रुपमा स्थापित गर्नु पर्ने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पार्टि सचिब सिताराम ढकालको संचालन र भरत वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सचिव शिवजी घिमिरे केन्द्रिय सदस्यहरु क्रमश दिनेश कार्कि,आङनिमा शेर्पा,मणिराज लामा,गंगा दोलखा जिल्ला अध्यक्ष लगायतका वक्ताहरुले आगामि निर्वाचनमा राप्रपाले निर्वाचन जित्ने दावी गर्दे अधिवेसन सफलताको शुभकामना दिनु भएको थियो ।

Share56Tweet35Share10

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१३ आश्विन २०७८, बुधबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१३ आश्विन २०७८, बुधबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१३ आश्विन २०७८, बुधबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१३ आश्विन २०७८, बुधबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१३ आश्विन २०७८, बुधबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१३ आश्विन २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.