Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजोरको रजयछापमा आगलागि हुँदा ११ घर जले, आगो अझै नियन्त्रणमा आएन

नेपाल अभियान नेपाल अभियान
१२ चैत्र २०७८, शनिबार
in देश, प्रदेश नं ३, समाज
0
361
SHARES
Share on FacebookShare on Twitter

रामेछाप जिल्लाको रामेछाप न.पा. ७ रजयछाप स्थितमा बिनोद श्रेष्ठ को घरमा अचानक करेन्ट सट भई आगोलागि हुदा उक्त घर सहित नजिकका निम्न घरहरु तथा गोठहरु समेतमा आगोलागि भएको छ । आगलागि बाट अन्य १० घर समेत जलेर नष्ट भएको छ ।

आगलागिबाट बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको १ तल्ले कच्ची घर र गोठ जली नष्ट भएको छ । सोहि आगोलागिले हिमलाल श्रेष्ठ, एकलाल श्रेष्ठ , दलबहादुर मगर, धन बहादुर श्रेष्ठको, तेज बहादुर श्रेष्ठ, चिरन्जिबि श्रेष्ठ, ठेग बहादुर मगर, ईश्वरलाल श्रेष्ठ, धन बहादुर मगर र शंकर श्रेष्ठ को घर सहित गोठ पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालाय रामेछापले जनाएको छ ।

आगोलागिको खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमान्डमा ४ जना र जि.प्र.का.रामेछाप बाट प्र.ना.उ.को कमाण्डमा १७ जनाको टोलि,नेपाल आर्मिको नयाँ गोरख गण बाट सेनानिको कमाण्डमा २२ जनाको टोलि र स.प्र.बलनेपाल आश्रित गुल्म रामेछाप बाट स.प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोलि खटि आगो नियन्त्रण कार्य भै रहेको छ । आगलागिबाट हालसम्म मानबिय क्षति नभएको रामेछाप प्रहरीको भनाईछ ।  घटनाको क्षतिको बिबरण आउन बाँकी छ । अहिले सम्म आगो नियन्त्रणमा आएको  भने छैन ।

Share144Tweet90Share25

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१२ चैत्र २०७८, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१२ चैत्र २०७८, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१२ चैत्र २०७८, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१२ चैत्र २०७८, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१२ चैत्र २०७८, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१२ चैत्र २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.