Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा राष्ट्रिय परिचयपत्रको काम साउन १ गतेबाट कार्यान्वयनमा आउने

नेपाल अभियान नेपाल अभियान
२९ असार २०७७, सोमबार
in प्रहरी-प्रशासन
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– सरकारले बितरण गर्न लागेको राष्ट्रिय परिचय–पत्रको काम रामेछापमा आगामी आर्थिक वर्षको साउन १ गतेबाट सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा सोमबार बसेको सर्बपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय परिचय पत्रका लागि बिबरण संकलनको काम साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट गरिने बताउनुभयो ।

नागरिकहरुको बैयक्तिक तथा जैबिक बिबरण भएको राष्ट्रिय पहिचान सहितको सुबिधायुक्त बहुउपयोगि प्रमाणपत्रका रुपमा लिइएको राष्ट्रिय परिचय–पत्र भएपछि अन्य सरकारी परिचय पत्रहरु साथमा राख्नुपर्र्नेे झन्झटबाट मुक्त हुने बताइएको छ । परिचय पत्रका लागि बिबरण भर्न सम्बन्धित ब्यक्ति स्वयम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताउनुभयो । साउन महिना देखि बिबरण संकलन  गरिने भएपनि बितरण भने फागुन देखि मात्र गरिने पनि उहाँले बताउनुभयो ।

२०७५ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको यो कार्यक्रम देशका सबै जिल्लामा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम अगाडि बढाई रहेको छ ।

Share31Tweet19Share5

Related Posts

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन
प्रहरी-प्रशासन

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

२९ असार २०७७, सोमबार
मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

२९ असार २०७७, सोमबार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

टिपर बाट खस्दा सह –चालकको मृत्यू

२९ असार २०७७, सोमबार
दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन
प्रहरी-प्रशासन

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

२९ असार २०७७, सोमबार
मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
प्रहरी-प्रशासन

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

२९ असार २०७७, सोमबार
टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते
प्रहरी-प्रशासन

टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते

२९ असार २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero