Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामा शुसासन कायम गर्छु : प्रजिअ के.सी.

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ बैशाख २०७६, मंगलवार
in प्रहरी-प्रशासन
0
41
SHARES
Share on FacebookShare on Twitter

१७ बैशाख, २०७६

रामेछाप– भर्खरै नयाँ प्रजिअको रुपमा काम सम्हालेकी रामेछापकी प्रजिअ लिला कुमारी के.सी. पाण्डेले आफ्नो कार्यकालमा जिल्लामा शुसासन कायम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको  छ । गृह मन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर जिल्लामा पठाएको एक हप्ता पछि जिल्लाका सञ्चार कर्मीहरुसंग भेटघाट गर्ने क्रममा प्रजिअ केसीले सोमवार सो कुराको प्रतिवद्धता  ब्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डे

 परिचयात्मक कार्यक्रममा संचारकर्मीहरू वाट आएको सुझाव हरूलाई  मनन गर्दै  प्रजिअ के.सीले पत्रकारहरू बाट आएको सुझावहरू जिल्लाको शुसासन कायम गर्नका लागि महत्वपूर्ण आधार भएको भन्दै उठेका विषय लाई कार्यान्वयनमा लैजाने सवालमा  आपूm गम्भिरताका साथ लागि पर्ने बताउनुभयो ।  जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा र नागरिकसँग जोडिएका बिभिन्न सवाललाई आपूmले प्राथमिकतामा राख्ने र नागरिकको सहजताकालागि सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्ने पनि उहाँले बताउनु भयो । 

भेटघाटका क्रममा सहभागि सञ्चारकर्मीहरुले जिल्लाको बजार अनुगमन प्रभावकारी हुन नसकेको  र अनुगमनका क्रममा फेला परेका दोषिलाई अहिले सम्म कार्वाहि नहुदा उनीहरूको मनोवल बढेको, सडक र यातयातको अवस्थामा सुधार आउन नसकेको, शान्ति सुरक्षाका सवालमा सर्बसाधारण नागरिकहरुले निर्धक्कताका साथ खुलेर बोल्न र हिड्न सक्ने अबस्था नरहेको स्थानीय निकायमा झाँगिएको भष्ट्राचार  संस्थागत हुँदै गएको ,  सरकारी कार्यालयका सूचना अधिकारीहरूले जिम्मेवारीका साथ सूचना प्रबाह नगरेको,  सर्व साधारण सूचनाको हक बाट बच्चित रहेको भन्दै त्यसको सुधार आबश्यक रहेको सुझाव दिएका थिए । केसीले  यस अघिका प्रजिअ कृष्ण प्रसाद शर्माको सरुवा पछि भर्खरै जिल्ला प्रशासन कार्यालय रामेछाप को जिम्मेवारी सम्हानु भएको हो ।

 प्रजिअ केसिले आफ्नो कार्यकालको सूचना प्रशारण तथा प्रभावबारी सेवा प्रवाह लगाएतका कार्यमा अतुलनिय सहयोग गरेको भन्दै  यस अघिका प्रजिअ कृष्ण प्रसाद शर्माद्वारा हस्ताक्षरीत  प्रसंसा पत्र  ५ जना पत्रकार हरुलाई प्रदान गर्नु भएको थियो  । यसरी प्रशंसा पत्र पाउने पत्रकारहरूमा  नबराज पथिक, सुमित श्रेष्ठ, दीपक भट्ट, रामचन्द्र वि.क र  नवराज श्रेष्ठ रहनु भएको छ  ।  प्रजिअ शर्माले आफु सरुवा भएर अन्यत्र गए पनि आफ्नो कार्यकालभर ति पत्रकाहरुले  उल्लेख्य सहयोग गरेको भन्दै  प्रशंसा पत्र पठाउनु भएको थियो ।

Share16Tweet10Share3

Related Posts

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह
प्रहरी-प्रशासन

मर्यादित रुपमा होली पर्व मनाउन रामेछाप प्रशासनको आग्रह

१७ बैशाख २०७६, मंगलवार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

टिपर बाट खस्दा सह –चालकको मृत्यू

१७ बैशाख २०७६, मंगलवार
दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन
प्रहरी-प्रशासन

दुर्घटना न्युनिकरणका लागि भीरपानीमा निःशुल्क खाजा सहित विश्राम स्थल सञ्चालन

१७ बैशाख २०७६, मंगलवार
मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
प्रहरी-प्रशासन

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

१७ बैशाख २०७६, मंगलवार
टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते
प्रहरी-प्रशासन

टिपर दुर्घटनामा १ को मृत्यू १ घाइते

१७ बैशाख २०७६, मंगलवार
लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो
प्रहरी-प्रशासन

लिखु खोलामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

१७ बैशाख २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.