Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा युरिया मलको चरम अभाव मलमा कालोवजारी गर्ने लामा प्रहरी हिरासतमा

नेपाल अभियान नेपाल अभियान
२ भाद्र २०७७, मंगलवार
in प्रहरी-प्रशासन
0
201
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लामा युरिया मलको चरम अभाव भएपछि अभाब पूर्ति गर्न मल ल्याएर बिक्रि बितरण गर्ने  ब्यवसायिलाई कालोवाजारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको मन्थली नगरपालिकामा मल बिक्रि बितरण गर्ने कृषक जागरण कृषि सहकारी संस्थाका प्रोप्राइटर पदम लामा लाई मल बिक्रि बितरणमा कालोवाजरी गरेको भन्दै प्रहरीले हिरासतमा लिएको हो ।

कृषि सामाग्री कम्पनीको आधिकारी बिक्रेता समेत रहेको उक्त सहकारी संस्थाले मंगलवार बिहान १ हजार देखि ११ सय सम्ममा यस अघि बिक्रि बितरण हुँदै आएको युरिया मल प्रति बोरा १ हजार ८ सयका दरले बिक्रि गरेको सूचनाका आधारमा उनको पसल सिल गरी उनलाई अनुसन्धानका लागि हिरासतमा लिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद भट्टराइले बताउनुभयो ।

उनलले यमोनिया सल्फेट मल भनि युरिया मल बिक्रि बितरण गरेको,साल्ट ट्रेनिङ बाट ८ सयमा मल ल्याई १ हजार ८ सय मुल्य लिई बिक्रि बितरण गरेको र उपभोक्तालाई दिएको बिल पुन आफैले लिएर जफत गरेकोले  उनलाई कालोवाजरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रशासन कार्याल रामेछापले जनाको छ ।

मल नपाएर आक्रान्त बनेका कृषकहरुलाई मंगलवार बिहान सो सहकारी संस्थाले ५ जनाको समुह बनाएर एक एक वोराका दरले प्रतिबोरा रु १ हजार ८ सयमा बिक्रि बितरण गरेको थियो ।

 

 

Share80Tweet50Share14

Related Posts

६८ औं प्रहरी दिवस विबिध कार्यक्रमका साथ मनाइयो
प्रहरी-प्रशासन

६८ औं प्रहरी दिवस विबिध कार्यक्रमका साथ मनाइयो

२ भाद्र २०७७, मंगलवार
हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति
प्रहरी-प्रशासन

हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति

२ भाद्र २०७७, मंगलवार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

२ भाद्र २०७७, मंगलवार
तालिम सुरु
प्रहरी-प्रशासन

तालिम सुरु

२ भाद्र २०७७, मंगलवार
राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 
प्रहरी-प्रशासन

राजस्व सङ्कलन गर्ने मात्र प्रहरीको काम हैन – प्रदेश प्रहरी प्रमुख राणा 

२ भाद्र २०७७, मंगलवार
चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, राहदानी सेवा अझै अवरुद्ध
प्रहरी-प्रशासन

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, राहदानी सेवा अझै अवरुद्ध

२ भाद्र २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.