Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरी धन्यवादको आकांक्षि हुँदैन – महानिरीक्षक थापा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ फाल्गुन २०७७, आईतवार
in प्रहरी-प्रशासन, समाचार
0
72
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ९ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले  कर्ममा विश्वास गर्ने प्रहरीहरु कहिल्यै पनि धन्यवादको आकांक्षि नहुने वताउनु भएको छ ।

सो कुरा उहाँले आइतवार रामेछापको मन्थलीमा नव निर्मित जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन कार्यक्रमका अवसरमा वताउनुभएको हो । उहाले प्रहरी जहिले पनि आलोचित हुने र गाली खाने पात्र भए पनि आफुले त्यसलाई स्वभाविक रुपमा लिने गरेको वताउनु भयो । उहाले भन्नुभयो– “जसरी समाजमा सासुले  मन पर्ने वुहारीलाई बढि गाली गर्ने र आलोचना गर्ने चलन छ त्यस्तै गरी प्रहरी पनि आम नागरिकवाट बढि माया पाएकोले आलोचित हुनु र गाली खानु सामान्य कुरा हो ।”

आम नागरिकबाट माया पाएकै कारण नागरिकहरुले आफ्नो करेसावारीमा फलेको साग देखि आफुसँग भएको जग्गा समेत निःशुल्क दिएर प्रहरीलाई माया गर्ने गरेको पनि वताउनुभयो ।

उहाले प्रहरी प्रतिको सबैको माया, ममता, चासो र चिन्ता देख्दा आफुलाई ज्यादै खुसी लाग्ने गरेको वताउनुभयो । आफ्नो संगठनको मालिक सरकारी वकिल भएको भन्दै सरकारी वकिल, प्रशासन र प्रहरी विच समन्वय गरेर काम गर्ने गरेको भन्दै प्रहरीले एक्लै केहि गर्न नसक्ने बताउनुभयो । उहाले अपराध अनुसन्धान र अन्यकामका लागि सरकारी वकिल ड्राइभर र आफुहरु त्यसको पेसिन्जर भएको पनि वताउनुभयो ।

कार्यक्रमका अवसरमा वागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामा, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेत र निमित्त प्रमुख जिल्ला अधिकारी लिलाराज सुनुवार लगाएतले जिल्लामा वनेको सुबिधा सम्पन्न भवनले प्रहरीको कार्यसञ्चालनमा सहजता सँगै गुणस्तरीयता थपिने वताउनुभयो ।

कुल ७ करोड ५५ लाख ३३ हजार ६ सय पाँच रुपैयाको लागतमा नव निर्मित २ वटा भवन,भान्छा घर र शौचालय निर्माण भएको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो । सो अवसरमा निर्धारित समयमै कार्य सम्पन्न गर्ने सुनकोशी कन्ट्रक्सन प्रालिका युवराज भट्टराइ र राजु श्रेष्ठ साथै भवन निर्माणमा उल्लेख्य योगदान गर्ने केदार वाबु कार्की लगाएतलाई प्रंससा पत्र प्रदान गरिएको थियो ।

Share29Tweet18Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ फाल्गुन २०७७, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

९ फाल्गुन २०७७, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

९ फाल्गुन २०७७, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

९ फाल्गुन २०७७, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

९ फाल्गुन २०७७, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

९ फाल्गुन २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.