Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकै दिनमा ६१ कर्मचारी अनुपस्थित, सेवाग्राहीको काममा समस्या

नेपाल अभियान नेपाल अभियान
१२ जेष्ठ २०७६, आईतवार
in प्रहरी-प्रशासन, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

१२ जेठ, २०७६
रामेछापको बिभिन्न सरकारी कार्यालयहरुमा फेरि कर्मचारी अनुपस्थित रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार गरेको छड्के निरीक्षणमा ६१ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको हो ।

रामेछापका अधिकांस सरकारी कार्यालयमा कर्मचारी अनुपस्थित हुने यो नै पहिलो घटना भने हैन । यस अघि पनि पटक-पटकको अनुगमनका क्रममा कार्यालय समयमा कर्मचारी नबस्ने गरेको भेटिएको थियो । पछिल्लो पटक जि प्रशासन कार्यालय रामेछापले अनुगमनको सक्रियता बढाए सँगै ठूलो संख्यामा कर्मचारी अनुपस्थित हुने तथ्यांक सार्वजनिक हुन थालेको हो ।

निरीक्षणमा जाँदा अधिकांस कर्मचारीहरूले परिचयपत्र र केही कर्मचारीहरुले पोशाक समेत नलगाएको भेटिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।

अनुपस्थित रहेका कर्मचारीलाई नियमानुसार कारबाही गरिने प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै पोशाक र परिचयपत्र नलगाउने कर्मचारीहरूलाई तत्काल लगाउन निर्देशन दिएको पनि प्रशासन कार्यालय बताएको छ ।

Share21Tweet13Share4

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१२ जेष्ठ २०७६, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१२ जेष्ठ २०७६, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१२ जेष्ठ २०७६, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१२ जेष्ठ २०७६, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१२ जेष्ठ २०७६, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१२ जेष्ठ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.