Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निजि लगानीमा मन्दिर र चौतारो निर्माण

नेपाल अभियान नेपाल अभियान
२५ जेष्ठ २०७८, मंगलवार
in पुर्वाधार, समाज
0
154
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ जेठ । मन्थली नगरपालीका १ भैसेश्वर बस्ने योगेन्द्र न्यौपाने र उहाँकि श्रीमति अप्सरा न्यौपाने दम्पतिले आफ्नो निजि लगानीमा मन्दिर र चौतारो निर्माण गर्नु भएको छ । पछिल्लो समयमा मानिसहरुमा धार्मिक आस्थामा आएको गिरावट र धार्मिक तथा अन्य सार्बजनिक महत्वका काम गर्नु पर्दा सरकारी बजेटको  मात्र मुख ताक्ने  सोचाईलाई चुनौति दिदै उहाँहरुले दुई छुट्टा छुट्टै ठाउँमा मन्दिर र चौतारो निर्माण गर्नु भएको हो ।

आफनो कमाईको निश्चित प्रतिसत धार्मिक तथा सामाजिक काममा खर्च गनुृपर्छ भन्ने मान्यता र विश्वास लिनु भएको यो दम्पतिले भलुवाजोरको जामुनाबोटमा करिब ३ लाखको लागतमा काली देवी मन्दिर निर्माण गर्नु भएको छ । जिल्लाका ऐतिहासिक  महत्व बोकेर पनि प्रचार प्रसारको अभाबमा छायाँमा परेको काली देवी  मन्दीरको जिर्णाेद्धार स्वरुप त्यसको ब्वस्थापन गर्दे थप देवीको नयाँ  मुर्ति सहित  नयाँ मन्दिर निर्माण गरिएको धार्मिक अभियान्ता योगेन्द्र न्यौपानेले बताउनु भयो ।

जिल्लाको खाँडादेवी मन्दिर,तिल्केस्थान देवी, ऐरम्बास देवी,र जमुनाबोटको कालीदेवी चारै देवीको एतिहासिक महत्वका कारण तत्कालिन राणा  सरकारले अन्य तीन देवीलाई सरह कालीदेवीलाई पनि हरेक वर्षको बडा दशैको अबसर पारेर पुजाको सामाग्रि संगै बलि पुजाको ब्यवस्था गर्दे आएको बुढापाकाहरुको भनाई रहेको छ ।

पछि सरकारी बेवास्ताको शिकार भए पनि तीन देवीको संरक्षणमा स्थानिय र सरकारहरुको ध्यान गएका कारण तीनवटै मन्दिरको निर्माण, जिर्णाेदार र प्रचार प्रसार ब्यापक मात्रमा हुँदै आएको छ । तर कालिदेवी मन्दिरको बारेमा सबै क्षेत्रबाट बेवास्ता भएपछि आफुहरुले खुसिका साथ मन्दिरको जिर्णाेदार तथा निर्माण कार्य गरिएको उहाँहरुको भनाई रहेको छ ।  ऐतिहासिक महत्वका बारेमा सुनेको र बुढापाकाहरुको भनाईबाट प्रेरित न्यौपाने दम्पतिले आफनै लगानिमा नयाँ मन्दिर निर्माण गरि मन्दिर परिसरमा रुद्रि पुजा समेत लगाउनु भएको छ ।

न्यौपाने दम्पत्तिले गत  वर्ष पनि मन्थली १ को चन्द्रशेखरेश्वर मन्दिर परिसर तथा निर्माणाधिन बृद्धाश्रम भवन संगै करिब डेढ लाख रुपैयाँको लागतमा चौतारो निर्माण गर्नु भएको थियो । समाजका सरोकारवालाहरु समेतलाई डाकेर उहाँहरु आफैले रोपेर हुर्काएको वर पीपलमा चौतारो निर्माण गरि विवाह समेत गराईदिनु भएको थियो ।

  ईश्वर प्रतिको लगाब र मानब कल्याणका लागि धार्मिक आस्था प्रति समर्पिंत यो दम्पतिले हरेक वर्ष आफनो कमाईको निश्चित प्रतिसत धार्मिक तथा सार्वजनिक महत्वका क्षेत्रमा खर्च गर्ने आफनो सोचाई अनुरुप मन्दिर र चौतरो निर्माण गर्नु भएको हो । यि दुई काम बाहेक उहाँहरुले यस अघि पनि धार्मिक महत्वका अन्य थुप्रै काम गर्दे आउनुभएको छ ।

Share62Tweet39Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ जेष्ठ २०७८, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ जेष्ठ २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ जेष्ठ २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ जेष्ठ २०७८, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ जेष्ठ २०७८, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ जेष्ठ २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero