Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दुर्गेश थापाको अर्को गितः ‘जनताको रगत कति चुस्छौ, भोटे कुकुर जस्तै कती भुक्छौ’ –(भिडियो)

नेपाल अभियान नेपाल अभियान
११ फाल्गुन २०७६, आईतवार
in रोचक
0
129
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- तिहार ताका डन आयो, डन बोलको गित बजारमा ल्याएर प्रहरीको खोरमा समेत पुगेका दुर्गेश थापाले फेरि अर्को नयाँ गित बजारमा ल्याउन लागेको बताएका छन् । शनिबार रामेछापमा जारी दश दिने महोत्सवमा आएका थापाले राजनीतिक नेतालाई लक्षित गरी ‘जनताको रगत कति चुस्छौ, भोटे कुकुर जस्तै कती भुक्छौ’ जस्ता शब्द भएको गित बजारमा आउन लागेको भन्दै गितको केही अशं गाएर सुनाएका पनि थिए ।

उनले गाएको गितमा नेताहरु सबै भ्रष्ट्राचारी, काम गर्ने कालु मकै खाने भालु, खै मु…. खै निर्मला हत्याकाण्ड खै ?, खै मु…. खै, त्यत्तिस किलो सुन खोई जस्ता केही अश्लिल शब्द समेत सेटिएको छ । उनले उक्त गित केही समय भित्र बजारमा आउने उद्घोष समेत गरे ।

भिडियोः ‘जनताको रगत कति चुस्छौ, भोटे कुकुर जस्तै कती भुक्छौ’

Share52Tweet32Share9

Related Posts

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

११ फाल्गुन २०७६, आईतवार
योग शिक्षा र अभ्यासलाई जीवन उपयोगि बनाउन जोड
प्रदेश नं ३

योग शिक्षा र अभ्यासलाई जीवन उपयोगि बनाउन जोड

११ फाल्गुन २०७६, आईतवार
कमिसनखोरीबाट विकास संभव छैन् : डा. भट्टराई
आधारभूत

कमिसनखोरीबाट विकास संभव छैन् : डा. भट्टराई

११ फाल्गुन २०७६, आईतवार
जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई
आधारभूत

जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

११ फाल्गुन २०७६, आईतवार
गाडीमा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट
आधारभूत

गाडीमा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट

११ फाल्गुन २०७६, आईतवार
हिउदे झरीले किसानलाई राहत
आधारभूत

हिउदे झरीले किसानलाई राहत

११ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero