Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाडीमा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट

बद्री नयाँघरे बद्री नयाँघरे
६ बैशाख २०७६, शुक्रबार
in आधारभूत, कारोबार, कुराकानी, कृषि, खेलकुद, देश, पत्रपत्रिका, पर्यटन, पुर्वाधार, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ४, प्रदेश नं ५, प्रदेश नं ६, प्रदेश नं ७, प्रहरी-प्रशासन, भिडियो, मनोञ्जन, राजनीति, रोचक, विचार, विविध, विश्व, शिक्षा, समाचार, समाज, सम्पादकीय, साहित्य, स्थानीय सरकार, स्वास्थ्य
0
135
SHARES
Share on FacebookShare on Twitter

११ मंसिर, २०७५

रामेछाप– रामेछाप प्रहरीले गाडीमा बेवारिसे अवस्थामा भेटिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
गत शनिबार रामेछापको मन्थली–६ सेलेघाटमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा गाडीमा बेबारिसे अवस्थामा रहेको १२० लिटर अवैध मदिरा भेनेको थियो । प्रहरीले बेवारिसे अवस्थामा भेटेको मदिरा प्रहरीले नियान्त्रणमा लिएको र उक्त मदिर मंगलबार दिउँसो नष्ट गरिएको हो ।
कनूनी रुपमा घरेलु मदिरा विक्रिवितरण गर्न नपाउँने भएकाले मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घरेलु मदिरा कै कारण समाजमा घरेलु हिसांका घटनाहरु घट्ने हुँदा घरेलु मदिरा नियन्त्रणको लागि प्रहरीले अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख अमरेन्द्र बहादुर सिंहले बताए । घरेलु मदिरा सेवानले समाजमा पार्ने असरको बारेमा समुदायसँग र स्थानीय तहसँग मिलेर कार्यक्रम गर्ने योजना रहेको सिंहले बताए ।
त्यस्तै तिहार ताका सवारी चेक जाँच गर्ने क्रममा आवैध रुपमा भेटिएको ८० प्याकेट साना पटका विष्फोटक पदार्थ पनि प्रहरीले नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, कोष तथा लेखा नियन्त्रक कार्यालय, रामेछाप उद्योग बाणज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको रोवहरमा जिल्ला प्रहरी कार्याल्य परिसरमा अवैध घरेलु मदिरा र विष्फोटक पदार्थ नष्ट गरिएको हो ।

Share54Tweet34Share9

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ बैशाख २०७६, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ बैशाख २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ बैशाख २०७६, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ बैशाख २०७६, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

६ बैशाख २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero