Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

नेपाल अभियान नेपाल अभियान
६ बैशाख २०७६, शुक्रबार
in आधारभूत, कारोबार, कुराकानी, कृषि, खेलकुद, देश, पत्रपत्रिका, पर्यटन, पुर्वाधार, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ४, प्रदेश नं ५, प्रदेश नं ६, प्रदेश नं ७, प्रहरी-प्रशासन, भिडियो, मनोञ्जन, राजनीति, रोचक, विचार, विविध, विश्व, शिक्षा, समाचार, समाज, सम्पादकीय, साहित्य, स्थानीय सरकार, स्वास्थ्य
0
211
SHARES
Share on FacebookShare on Twitter

२१ पौष, २०७५

रामेछाप– यस बर्षको जगदिश स्मृति पुरस्कार साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । जगदिश घिमिरे प्रतिष्ठानले शनिबार मन्थलीमा आयोजना गरेको पाँचौ साहित्यीकसभाको घिमिरेलाई पुरस्कृत गरिएको हो ।
नेपाली भाषा, साहित्य र सात्यिक पत्रकारिताको क्षेत्रमा समेत बिगत छ दशक देखि क्रियाशिल साहित्यकार घिमिरेलाई जगदिश घिमिरे प्रतिष्ठानले उनलाई रु ५१ हजार नगदको साथमा प्रसंसापत्र सहित पुरस्कृत गरेको छ ।
पाँचौ साहित्यीकसभामा नेपाल प्रज्ञा प्रतिष्ठान द्धारा प्रकाशित जगदिश घिमिरेका प्रतिनिधि कथाहरु नमक पुस्तकको पनि बिमोचित समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले उक्त पुस्तकको बिमोचन गरेका हुन् ।
रचना बाचन गर्दै सर्जकहरुले ३ लालको जिल्ला भनेर चिनिने रामेछाप जिल्लालाई जगदिश घिमिरेलाई १ लालको रुपमा थपेर ४ लालको जिल्ला भनेर घोषणा गर्नु पर्ने माग गरेका छन् । साहित्यकारको मागलाई नगर प्रमुख रमेश बस्नेतले जगदिश घिमिरेलाई चौथो लालको रुपमा चिनाउन आफुले सकेको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
जगदिश घिमिरे प्रतिष्ठान की अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका साहित्यकारहरु साहित्यकारहरुले आ–आफ्नो सिर्जनाहरु बाचन गरेका थिए ।

Share84Tweet53Share15

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ बैशाख २०७६, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ बैशाख २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ बैशाख २०७६, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ बैशाख २०७६, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

६ बैशाख २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero