Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खै त तालि पिटेको ? – मन्त्री ढुंगेल

बद्री नयाँघरे बद्री नयाँघरे
१७ माघ २०७७, शनिबार
in शिक्षा, समाचार
0
207
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १७ माघ । वागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आफ्नो भाषणमा पटक–पटक जिल्लाको विकास निर्माण र क्याम्पसको सकरात्मक कुरा गर्दापनि तालि नवजेपछि मागेरै तालि पिट्न लगाउनु भएको छ ।

रामेछापको मन्थलीमा मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभाको उद्घाटन गर्दै मन्तब्य राख्ने क्रममा पुर्व वक्ता एबं मन्थली नगरपालिका वडा नं–१ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठले मन्त्री ढुगेलेले जिल्लाको जतिसुकै विकास गरेपनि मैले मागेको भुत्याहाखोला नजिकको खेल मैदान र निर्मााणधिन कभर्डहल घेरावारका लागि वजेट बिनियोजन नगरेको भन्दै आपत्ति प्रकट गरको कुराको उत्तर दिने क्रममा मन्त्री ढुंगेलले नारायण जीले भनेको तारवारको योजना म आगामी वर्ष दिन्छु भनेपछि पनि तालि नवजेपछि खै तालि वजाएको भनेरनै तालि वजाउन लगाउनु भएको थियो ।
उहाले जिल्लाको यो क्याम्पसलाई क्यू ए ए प्राप्त गराउन देखि लगाएत त्यस अघि क्याम्पस स्थापना र पोलिटेक्निकल इन्स्टिच्यूट स्थापना गर्न आफुले सहयोग गरेको र आगामी वर्षपनि सहयोग निरन्तर गर्ने बताउनु भयो ।
उहाले अर्को प्रसंगमा भन्नुभयो – “मेरो समकक्षी एउटै पार्टि र जिल्लाको साथी शान्ति पौडेल समेतले म लगाएत म आवद्ध मन्त्री मण्डलको अविस्वासको प्रस्ताबमा हस्ताक्षर गरी बुझाउनु भएको छ, यदि अविस्वासको प्रस्तावमा परेर मेरो मन्त्री पद खुस्क्यो भने मात्र मैले फेरी रकम बिनियोजन गर्न पाउदिन नत्र गर्छु । आशा छ शान्ति जि ले जिल्लावासी अर्थ मन्त्री विरुद्ध हालेको अविस्वासको प्रास्ताव फिर्ता लिनुहुनेछ ।”

कार्यक्रमका अवसरमा मन्त्री ढुंगेलले प्रदेश भरका सबै जिल्ला मध्ये रामेछापमा विकास निर्माणको कामका लागि धेरै ठाँउमा वजेट विनियोजन गरेको भन्दै अब हरेक गाँउमा पुग्न कोलोपत्रे मोटर बाटो र क्याम्पसमा वस भएपछि गाँउ गाँउका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न मन्थलीमै डेरा लिएर बस्नु नपर्ने वताउनु भयो ।
उहाले ९ वटा डिभिजन कार्यालय त रामेछापमा नै भएको भन्दै विकास निर्माणका कामका लागि ति कार्यालयहरुले राम्रै सहयोग गर्छन भन्ने अपेक्षा पनि गरेको वताउनुभयो । उहाले पार्टिमा २ अध्यक्ष हुनु राम्रो नहुने रहेछ भन्दै वर्तमान प्रधानमन्त्रीलाई नेपाल–दाहाल समुहले काम गर्न नदिएका कारण संसद विघटन गरेर चुनावको मिति तोक्नु परेको भन्दै आगामी वैशाखमा चुनाव हुने कुरामा ढुंक्क रहन पनि आग्रह गर्नुभयो ।


कार्यक्रमका अवसमा बोल्दै प्रदेश सांसद शान्तिप्रसाद पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओली र राष्टपतिले चाहि संविधान मान्नु नपर्ने अरुले चै मान्दिनुपर्ने कुरा गलत भएको वताउनुभयो । प्रधामन्त्रीले संविधानमै नभएको कुरा गरेर संसद विघटन गरी निर्वाचनको मिति तोकेपनि संसद पुन स्थापना भएर नै छाड्ने तर निर्वाचन नहुने वताउनुभयो । उहाले मन्थलीको क्याम्पसललाई राम्रो वनाउन आफुले सकेको सहायोग गर्ने वताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वियोगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद रीता माझी, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार वस्नेत, प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाँई, मन्थली नगरपालिका वडा नं–१ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, क्याम्पस सभा सदस्य आनन्द श्रेष्ठ, लेख वहादुर कार्की नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष एबं क्याम्पस सभा सदस्य रमेश ढुंगेल, वर्तमान स्ववियू सभापति कपिल मगर लगाएतले आ–आफ्नो मन्तब्य राख्दै यस क्याम्पसलाई सबै मिलेर शैक्षिक हव वनाउन जरुरी रहेको वताएका थिए ।

Share83Tweet52Share14

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१७ माघ २०७७, शनिबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१७ माघ २०७७, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१७ माघ २०७७, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१७ माघ २०७७, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१७ माघ २०७७, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१७ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.