Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘राज्यले हामीलाई हेर्ने दृष्टि नै फरक राख्यो’ : अपाङ्गता भएका व्यक्ति

नेपाल अभियान नेपाल अभियान
२९ असार २०७६, आईतवार
in समाज
0
153
SHARES
Share on FacebookShare on Twitter

२९ असार, २०७६

मन्थली- अपाङ्गता भएका व्यक्तिहरुले आफूहरुलाई राज्यले फरक दृष्टिले हेर्ने गरेको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले आइतबार अपाङ्गता भएका व्यक्तिहरुका लागि राखेको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अपाङ्गता अधिकारकर्मी पुरुषोत्तम घिमिरले अझै पनि राज्यले आफूहरुलाई सकारात्मक दृष्टिले नहेर्दा समाजमा अपहेलित हुनु परेको गुनासो गर्नुभएको हो । त्यस्तै कार्यक्रममा आफ्नो गुनासो राख्दै अपाङ्गता अधिकारकर्मी कविता श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी स्थानीय सरकारले प्याकेजकै रुपमा कार्यक्रम ल्याउन माग राख्नुभयो ।

मन्थली नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी नगरका सबै वडा सचिबहरु, नगरपालिकाका कर्मचारी र अपाङ्ग अगुवाहरुलाई लक्षित गरी उक्त अभिमुखीकरण राखिएको हो ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक र सामाजिक विकासका लागि नगरपालिकाले सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख बस्नेतले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी पालिकाले प्याकेजमै कार्यक्रममा ल्याउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्लले अपाङ्गताको सवाललाई राज्यले उचित ढङ्गले सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । उपप्रमुख माया कुमारी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपसचिब दीपक सुवेदी, सामाजिक विकास अधिकृत गोविन्द कट्टेल र अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले सहजीकरण गरेका थिए । कार्यक्रम मन्थली नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

Share113Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ असार २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ असार २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ असार २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ असार २०७६, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ असार २०७६, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero