Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीय सरकारले अपाङ्ग परिचय पत्र समेत दिन नसकेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो

नेपाल अभियान नेपाल अभियान
२० श्रावण २०७६, सोमबार
in समाज
0
330
SHARES
Share on FacebookShare on Twitter

२० साउन, २०७६
सिहंदरबारको अधिकार गाउँ–गाउँमा आएको भनिए पनि त्यसको महसुस आफूहरुले गर्न नपाएको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् । लामो समय पछि स्थनीय सरकारका जनप्रतिनिधिहरु आएको र उनीहरुले समाजबाट हेपिएका अपाङ्गता भएका व्यक्तिहरुलाई सहजता हुने गरि काम गर्ने अपेक्षा लिएको भए पनि त्यसको महसुस आफूहरुले गर्न नपाएको उनीहरुले गुनासो गरेका छन् ।

मबार मन्थलीमा सरोकारवालहरुसँगको ‘अपाङ्गता समावेशी विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिलाई रामेछापका केही स्थानीय सरकारले अपाङ्ग परिचय पत्र वितरण गर्न समेत नसक्दा स्थानीय सरकार पनि आफूहरु प्रति अनुदार भएको अपाङ्ग सचेतन केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले दुखेसो गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै सहभागिहरुले हरेक क्षत्रमा अपाङ्गता भएका व्यक्तिलाई समान ढंगले समावेश गराउने गरी नीति नियममै अनिवार्य सहभागिताको लागि बाटो खुलाउनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका सदस्य पुर्ण बहादुर महत, जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेल, उद्योग बाणिज्य संघ रामेछापका बरिष्ठ उपाध्यक्ष केशब घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, जिल्ला सहकारी संघका कार्यबहाक अध्यक्ष हिमाल ढुङ्गेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठ, महिला उपहार मञ्च नेपाल रामेछापकी अध्यक्ष कबिता श्रेष्ठ लगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई भत्तामुखी कार्यक्रम भन्दा दिर्घकालिन आम्दानी हुने किसिमका कार्यक्रम राज्यले ल्याउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल अपाङ्ग महिला संघ काठमाण्डौ र महिला उपहार मञ्च नेपाल रामेछापको आयोजनामा भएको अन्तरक्रियामा नेपाल अपाङ्ग महिला संघकी महासचिब मिना पौडेल र कार्यक्रम संयोजक सरिता लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको वर्तमान अवस्था, राज्यले हेर्ने दृष्टि, अपाङ्गताको क्षत्रमा आएका केही परिवर्तन लगायतको बारेमा जानकारी गरएका थिए ।

Share293Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० श्रावण २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० श्रावण २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० श्रावण २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० श्रावण २०७६, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० श्रावण २०७६, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० श्रावण २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero