Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार श्रेष्ठ पुरस्कृत

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०७६, मंगलवार
in समाज
0
173
SHARES
Share on FacebookShare on Twitter

२८ साउन, २०७६

मन्थली- दुई दशक देखि पत्रकारितामा क्रियाशिल रहनुभएका सुमित श्रेष्ठ ‘उत्कृष्ठ आदिवासी जनजाति पत्रकारिता बर्ष पुरस्कार २०७६’ बाट पुरस्कृत हुनुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २० औँ स्थापना दिवसको अवसर पारेर श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

पाँच हजार राशी रहेको उक्त पुस्कार सँगै श्रेष्ठलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ । २०५६ सालबाट उत्कर्ष मासिकको सम्पादक भएर पत्रकारिता सुरु गर्नुभएका श्रेष्ठ अहिले साप्ताहिक पत्रिका, अनलाइन पोर्टल र टेलिभिजन पत्रकारितामा बढी सक्रिय हुनुहुन्छ । फोनिजले यस बर्षबाट सुरु गरेको ‘उत्कृष्ठ आदिवासी जनजाति पत्रकारिता बर्ष पुरस्कार’ बाट सम्मानित हुने श्रेष्ठ नै पहिलो जनजाति पत्रकार हुनुहुन्छ । फोनिजले उक्त पुरस्कार आगामी वर्ष देखि नियमित रुपमा एक उत्कृष्ठ जनजाति पत्रकारलाई दिने घोषणा समेत गरेको छ ।

फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठका अध्यक्षता तथा प्रदेश सांसद रिता माझीको प्रमुख आतिथ्यतामा सोमबार भएको कार्यक्रममा उहाँलाई पुरस्कृत गरिएको हो ।

Share136Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ श्रावण २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ श्रावण २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ श्रावण २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ श्रावण २०७६, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ श्रावण २०७६, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ श्रावण २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero