Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा दलित पत्रकार संघ गठन, संयोजकमा रामचन्द्र वि.क.

नेपाल अभियान नेपाल अभियान
३१ श्रावण २०७६, शुक्रबार
in समाज
0
986
SHARES
Share on FacebookShare on Twitter

३१ साउन, २०७६
रामेछाप– रामेछापमा दलित पत्रकार संघ गठन भएको छ । शुक्रबार रामचन्द्र विकको संयोजकत्वमा ९ सदसिय समिति रहने गरी संघको गठन गरिएको छ । जिल्लामा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय संचार माध्यममा काम गर्ने दलित पत्रकारहरुको भेलाले विकको संयोजकत्वमा दलित पत्रकार संघ रामेछाप गठन गरेको हो । दलित पत्रकार संघ रामेछापको सह–संयोजकमा लेख बहादुर वि.क., सदस्यहरुमा क्रमशः गम्भिर वि.क., नबराज बि.क., निर्मला नेपाली, मिलन वि.क., इश्वर धौलाकोटी, बिन्दा तोलाङ्गे र शुबास नेपाली रहेका छन् ।

पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका निम्ति लागेका दलित पत्रकारहरुले दलित समुदायमा हुने गरेका विभिन्न समस्याको बारेमा साझा धाराण बनाएर विषय बस्तु उठाउन समेत सहयोग पुर्याउने गरी दलित पत्रकारहरु संगठित भएको संयोजक विकले बताउनुभयो । संघले आगामी दिनमा दलित पत्रकारहरुको क्षमता विकास सँगै व्यवसायिक पत्रकारितामा आफ्ना सदस्यहरुलाई फाइदा पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने संयोजक विकले बताउनुभयो ।

एक दशक देखि पत्रकारितामा रहेका विक अहिले नेपाल समाचारपत्र दैनिक, प्राइम टाइम्स टेलिभिजन र नेपाल अभियान डट कममा आबद्ध हुनुहुन्छ ।

Share952Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३१ श्रावण २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ श्रावण २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ श्रावण २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ श्रावण २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ श्रावण २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३१ श्रावण २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero