Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा प्रारम्भिक कक्षा सिकाईको जिल्ला स्तरीय परिचयात्मक कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१६ जेष्ठ २०८१, बुधबार
in शिक्षा, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१६ जेठ । यूएसएआइडी प्रारम्भिक कक्षा सिकाईको जिल्ला स्तरीय परिचयात्मक कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।


शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलको अध्यक्षता एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा शिक्षा निर्देशनालाय वागमती प्रदेशका महानिर्देशक दिपेन्द्र सुबेदी,प्रमुख अतिथि खड्का,मन्थली नगर प्रमुख लव श्रेष्ठ लगाएत ले जिल्लाको प्रारम्भिक सिकाईको अबस्था प्रभावकारी बन्न नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभएको थियो । कार्यक्रका अवसरकम परियोजनाकी सल्लाहकार मन्दिरा न्यौपानेले प्रारम्भिक कक्षा सिकाई मा ध्यान नदिदा शैक्षिक गुणस्तर खस्कदै गएकोले यसलाई सुधार गर्नुपर्ने भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।


कार्यक्रमका अवसरमा प्रारम्भिक कक्षा सिकाईको अभ्यास गरिनुका साथै प्रभावकारी सिकाईको उपायहरुका वारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा नगर पालिका र गाँउपालिकाका प्रमुख,उप प्रमुखहरु, अध्यक्ष उपाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत लगाएतका विभिन्न बिद्यालयका शिक्षक ब्यवस्थापन समितिका अध्यक्ष् लगाएतको उपस्थिति रहेको थियो ।

Share15Tweet10Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ जेष्ठ २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ जेष्ठ २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ जेष्ठ २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ जेष्ठ २०८१, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ जेष्ठ २०८१, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ जेष्ठ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero