Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ग्रामीणको नाफा १ लाख ३५ हजार

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ मंसिर २०८३, शनिबार
in कारोबार, समाचार, समाज
0
8
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१२ मङ्सिर । ग्रामीण बचत तथा ऋण सहकारी संस्था रामेछापले गत आ.ब. २०८२/८३ मा १ लाख ३५ हजार ६ सय २९ रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आ.ब. २०८१/८२ को तुलनामा ५.२४ प्रतिशतले बृद्धि भएको हो ।


आज (शनिवार) सम्पन्न सो सहकारीको १६ औं बार्षिक साधारण सभाका अबसरमा सचिब पवन कुमार कठायतले उक्त नाफा भएको जानकारी गराउनु भएको हो ।


सो अबसरमा सचिब कठायतले हाल कायम रहेका १ हजार ४ सय शेयर सदस्यहको दैनिक तथा मासिक निक्षेप सङ्कलन, ऋण लगानी र विबिध आम्दानी बापद उक्त रकम नाफा भएको जानकारी दिनुभएको थियो ।


संस्थाका अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले एक समारोहकावीच गर्नु भएको थियो ।


कार्यक्रमका अबसरमा प्रमुख अतिथि ढुङ्गेल,जिल्ला बचत संघका उपाध्यक्ष नविन के.शी., रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापमा पूर्व अध्यक्ष रमेश ढुङ्गेल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अबसरमा जेष्ठ नागरीक बचत, बाल वचत, अधिक बचत लगाएतका विभिन्न विधामा सहकारीका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Share3Tweet2Share1

Related Posts

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सहितको टोली अनुगमनका लागि जिल्ला पस्यो
समाचार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सहितको टोली अनुगमनका लागि जिल्ला पस्यो

१३ मंसिर २०८३, शनिबार
देश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमै पत्रकारको प्रदर्शन

१३ मंसिर २०८३, शनिबार
कर दिवसका अवसरमा करदाता शिक्षा कार्यक्रम
समाचार

कर दिवसका अवसरमा करदाता शिक्षा कार्यक्रम

१३ मंसिर २०८३, शनिबार
नेपाली काँग्रेस  (नियमित महाधिबेशन पक्षधर) को  जिल्ला अधिबेशन मङ्सिर १४ मा हुँदै
राजनीति

नेपाली काँग्रेस (नियमित महाधिबेशन पक्षधर) को जिल्ला अधिबेशन मङ्सिर १४ मा हुँदै

१३ मंसिर २०८३, शनिबार
मन्थली क्याम्पसमा अन्तरकृयात्मक कार्यक्रम
प्रदेश नं २

मन्थली क्याम्पसमा अन्तरकृयात्मक कार्यक्रम

१३ मंसिर २०८३, शनिबार
दिल्लीमा पनि देउसी भैलो कार्यक्रम
समाचार

दिल्लीमा पनि देउसी भैलो कार्यक्रम

१३ मंसिर २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero