Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अम्बर आदर्श वचतको नाफा १५ लाख भन्दा बढि

नेपाल अभियान नेपाल अभियान
२० पुष २०८१, शनिबार
in समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० पुष । रामेछाप को मन्थलीमा रहेको श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा कुल १५ लाख २१ हजार ८ सय ४५ रुपैया नाफा कमाएको छ ।

सो कुरा शनिबार मन्थलीमा उक्त संस्थाको २३ औ बार्षिक साधारण सभाका अबसरमा बोल्दै कोषाध्यक्ष रमेश ढुंगेलले जानकारी गराउनु भएको हो ।

उहाले १ हजार १ सय शेयर सदस्यको शेयर पुँजी रु ३१ लाख ३८ हजार २ सय ८४ रुपैया, निक्षेप संकलन मार्फत संकलित रकम रू १ करोड ९२ लाख ५० हजार ८ सय ४६ रुपैया सहित १ करोड ६९ लाख ८८ हजार ४ सय ८३ रुपैया लगानी गरी उक्त रकम नाफा कमाएको र गत वर्ष ६ लाख ३४ हजार नाफा कमाएको यस संस्थाले यस वर्ष दोब्बर भन्दा बढि नाफा कमाएको पनि दावी गर्नुभयाे ।

संस्थाका अध्यक्ष भोला बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एबं जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलले गर्नुभएको थियो ।

सो अवसरमा कार्यसमितिका उपाध्यक्ष भुवन थापा,नेपाल पत्रकार महासंघ रामोछापका निवर्तमान अध्यक्ष बद्रि नयाँघरे,बर्तमान अध्यक्ष दिपक घिमिरे,नेफ्स्कुन रामेछापका फिल्ड अधिकृत सूर्य बहादुर थापा,जिल्ला बचत संघका महासचिब शिबराज श्रेष्ठ लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

संस्थाको बन्द सत्रले कोषाध्यक्ष ढुंगेल द्धारा प्रस्तुत २ करोड ९६ लाख ६१ हजार ९ सय १९ रुपैया कारोवार सहितको आम्दानी तथा खर्चको विवरण पास गर्नुका साथै सचिब कुमार खत्री द्धारा प्रस्तुत सांगठनिक प्रतिबेदन समेत पास गरेको छ ।

Share11Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० पुष २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२० पुष २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२० पुष २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२० पुष २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२० पुष २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२० पुष २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero