Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार महासंघ रामेछापद्वारा स्व.रजकको परिवारलाई आर्थिक सहयोग संकलन अभियान सुरु

नेपाल अभियान नेपाल अभियान
१८ चैत्र २०८१, मंगलवार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१९ चैत्र । यही चैत्र १५गते भएको राजावादिहरुको आन्दोलनका बेला समाचार संकलन गर्ने क्रममा आगोमा जलि मृत्यू भएका सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ रामेछाप शाखाले सहयोग संकलन अभियान सुरु गरको छ ।


उनको हत्यको विरोधमा नेपाल पत्रकार महासंघ ले घोषणा गरेको कार्यक्रम गर्ने सिलसिलामा उक्त अभियान पनि सुरु गर्ने योजना वनाइएको महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।


आज देखि सुरु भएको यो अभियान करिव १ हप्ता सम्म चल्ने र उठेको रकम सिधै स्वर्गिय रजकको परिवारलाई पठाउने पनि अध्यक्ष घिमिरेले बताउनुभयो ।

कार्यक्रमको अबसरमा स्व सुरेश रजकको फोटोमा माल्यार्पण गर्नुका साथै विभिन्न संघ संगठनका प्रमुख एबं प्रतिनिधिहरु सँग अन्तरकृयात्मक कार्यक्रम समेत गरिएको थियो ।


पत्रकार महासंघ यही चैत्र १६ गते देखि रकजको हत्याको विषयलाई लिएर आन्दोलित छ । सोही सिलशिलामा रामेछाप शाखाले पनि आज आन्दोलनको चौथो दिन अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरेको थियो । शाखाका अध्यक्ष दिपक कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य नवराज पथिक, पूर्व अध्यक्षहरु बद्रि नयाँघरे, रमेश ढुंगेल, टिका प्रसाद भट्ट, हिमाल ढुंगेल , फनिज वागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगाएतले राजावादिहरुले यस अघि देखिनै पत्रकारहरुलाई निशाना बनाइरहेको तर यस पटक भने पत्रकारको हत्या नै गरेको प्रति दुखः ब्यक्त गर्नुभयो ।

Share9Tweet6Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१८ चैत्र २०८१, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१८ चैत्र २०८१, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१८ चैत्र २०८१, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१८ चैत्र २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१८ चैत्र २०८१, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१८ चैत्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero