Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जीपी फाउण्डेशनद्धारा उमाकुण्डमा शुभकामना आदान-प्रदान

नेपाल अभियान नेपाल अभियान
११ आश्विन २०७६, शनिबार
in समाज
0
82
SHARES
Share on FacebookShare on Twitter

मन्थली- रामेछापको उमाकुण्ड गाउँपालिकामा गिरिजा प्रसाद कोइराला फाण्डेशन उमाकुण्डले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको अयोजना गरको छ । केही समय अघि गठन भएको फाउण्डेशनको भावि योजना तयार पार्ने एवं दशैको शुभकामना आदनप्रदान गर्ने उद्देश्यले चियापान कार्यक्रमको आयोजना गरिएको उमाकुण्ड गाउँपालिका फाउण्डेशनका अध्यक्ष पवित्रा कुमार सुनुवारले जानकारी दिनुभयो ।

स्व. गिरिजा प्रसाद कोइरालाले राजीनित मार्फत सभ्य समाज निर्माणमा दिएको योगदानको बारेमा चर्चा गर्दै गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका जिल्ला अध्यक्ष दीपक खड्काले स्व. कोइरालाले देखाएको बाटोलाई सबैले अंगलन सके सभ्य समाज निर्माणमा थप टेवा पुग्ने धारणा राख्नुभयो । विजया दशमीको शुभकामना दिँदै नेपाली काग्रेस रामेछापका नेता झपडराज भण्डारी, नेपाली काग्रेस उमाकुण्ड गाउँपालिकाकाका सभापति हिक्मत बहादुर सुनुवार लगायतले स्वा. कोइरालाको जीवनी र उहाँको योगदानको बारेमा चर्चा गरेका थिए ।

उमाकुण्ड गाउँपालिका गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष पवित्रा कुमार सुनुवारको अध्यक्षतामा प्रितिको च्यादलुमा भएको कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेशन प्रदेश सभा ‘क’ रामेछापका अध्यक्ष सुन्दर कुमार कार्की लगायतको सहभागिता रहेको थियो ।

Share33Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ आश्विन २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ आश्विन २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ आश्विन २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ आश्विन २०७६, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ आश्विन २०७६, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ आश्विन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero