Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा नेपाली काँग्रेसको जरा अभियन-२०८३ सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ जेष्ठ २०८३, शुक्रबार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ जेठ । नेपाली काँग्रेस केन्द्रीय समितिले करिब १ महिना अघिदेखि सुरुवात गरेको जरा अभियान –२०८३ सहितको कृयासिल सदस्य अध्यावधिक रामेछापमा भने आजबाट सुरु भएको छ ।

अभियान सुरु भएकै समयमा नेपाली काँग्रेस रामेछापका तत्कालिन सभापति पूर्ण बहादुर तामाङ,कान्छारामलाई केन्द्रीय समितिले निलम्बन गरेको र लामो समय पछि मात्र कार्यवाहक सभापतिको जिम्मेवारी नवराज थोकरलाई दिएकोले रामेछापमा केही समय यो अभियान सुरुगर्न ढिला भएको बताइएको छ ।

शुक्रबार रामेछापको मन्थलीमा आयोजना गरिएको जरा अभियान–२०८३ एबं क्रियाशिल सदस्यता अद्यावधिकका लागि विस्तारीत भेलाका अबसरमा प्रमुख बक्ताका रुपमा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले अब काँग्रेसले पुरानो ढर्राबाट काम गरेर अगाडि बढन नसक्ने महसुस गरी नयाँ प्रकृया तथा नयाँ ढंगबाट काम गर्न केन्द्र देखि जिल्ला हुँदै स्थानीय तह सम्म लागिपरेको बताउनुभयो । उहाले भन्नुभयो–२०५१ सालमा गुमाएको बहुमत २०५६ सालमा काँग्रेसले फिर्ता ल्याएको भएपनि २०६४ सालमा बहुमत गुमाएको र २०७० मा काग्रेसको नेतृत्वको सरकार बनेर २०७२ सालमा संबिधान जारी गरको हो । उहाँले काँग्रेस कहिले बहुमत त कहिले अल्पमत हुँदै अहिले २०८२ सालको निर्वाचनमा प्रमुख प्रतिपक्षि बनेको भएपनि कर्यकर्ताहरु निरास नभई अर्काे पटक बहुमत आउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

सो अबसरमा बोल्दै कार्यवाहक सभापति नवराज थोकरले २१ दिनमा रामेछाप जिल्लाका ८ वटा पालिकाका ६४ वटै वडामा जरा अयिभान सम्पन्न गर्ने गरी जिल्लाको नेतृत्वमा भएको युवा पुस्ता लागिसकेको बताउनुभयो ।
उहाले भन्नुभयो – हामी पदाधिकारी र कार्यसमिति सदस्यहरु अधिकांस युवा छौ अहिले केन्द्रीय नेतृत्व पनि युवा पुस्तमा पुगेको छ त्यसैले यो पुस्ताले जुनसुकै अप्ठेरो काम पनि सम्मन्न गर्न सक्छ भन्ने सन्देश दिनुपर्ने भएकोले रामेछापबाट पनि निर्धारित समयमै कृयासिल सदस्यता अद्याबधिक गर्नका लागि जिल्ला कार्यसमितिको बैठक बाट प्रतिनिधि समेत खटाइसकिएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा बोल्दै पूर्व पार्टि सभापतिलव श्री न्यौपानेले पहिला भएको कृयासिल सदस्यता घट्न दिनु नहुने बताउनुभयो भने अर्का पूर्व सभापति एबं प्रतिनिधिसभा निर्वाचन–२०८२ का उमेद्वार राचन्द्र खड्काले यस पटक धेरै कृयासिल सदस्यहरुलेनै काँग्रेसलाई मत नदिएकोले त्यस्ता कृयासिल सदस्यहरुको सदस्याता नविकरण नगरी असली काँग्रेसका कार्यकर्ताहरुको मात्र कृयासिल सदस्यता अद्याबधिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफुले २०८२ को प्रनिनिधि सभा सदस्य निर्वाचनमा ल्याएको १६ हजार भन्दा बढि मत निष्ठावान काँग्रेसको मात्र भएको दावी गर्दै आफुलाई मत हाल्ने सबै मतदाताहरुलाई धन्यावाद ब्यक्त गर्नुभयो । काँग्रेस रामेछापमा थोकर कार्यबाहक अध्यक्ष भएपछिको यो पहिलो भेला हो ।

Share15Tweet10Share3

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

८ जेष्ठ २०८३, शुक्रबार
पर्यटन कार्यालयको अन्तरकृया
समाचार

पर्यटन कार्यालयको अन्तरकृया

८ जेष्ठ २०८३, शुक्रबार
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न
शिक्षा

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

८ जेष्ठ २०८३, शुक्रबार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

८ जेष्ठ २०८३, शुक्रबार
एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार पचपन्न जना लाभान्वित
समाचार

एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार पचपन्न जना लाभान्वित

८ जेष्ठ २०८३, शुक्रबार
गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा नयाँघरे
समाचार

गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा नयाँघरे

८ जेष्ठ २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.