Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गौरीशंकर पूर्व विद्यार्थी समाजको शुभकामना आदान–प्रदान

बद्री नयाँघरे बद्री नयाँघरे
८ कार्तिक २०७६, शुक्रबार
in समाज
0
277
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्लाको पुरानो सदरमुकाम रामेछापमा अवस्थित गौरिशंकर पूर्व विद्यार्थी समाज रामेछापले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर सदरमुकाम मन्थलीमा शुक्रवार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका पूर्व विद्यार्थीहरु बीच संगठित र पुर्नमिलन गर्दै अघि बढ्ने उदेश्यले गठन भएको समाजले गरेको चियापान कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध पूर्व विद्यार्थिहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमका सहभागिहरुले सबैले शुभकामना आदान–प्रदान गर्दै पूर्व विद्यार्थी समाजले गौरीशंकर माविको शैक्षिक तथा संस्थागत विकासमा खेलेको भूमिकाको प्रसंसा गरेका थिए । कार्यक्रममा बोल्दै सहभागीले समाजको विकासका लागि आफूहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् । समाजका अध्यक्ष राजन प्रसाद घिमिरेले संस्थाको विगत देखि वर्तामान सम्मको अवस्थाका बारेमा छोटो रुपमा जानकारी गराउनुका साथै भावि कार्यक्रम बारेमा पनि जानकारी गराउनु भएको थियो । समाजले आगामि चैत्र महिना भित्र गौरिशंकर माविको हाताभित्र पूर्व विद्यार्थिहरु बीच पुर्नमिलन कार्यक्रम गराउन चाहेको र त्यसको तयारी शुरु भैसकेको पनि अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको पुरानो तथा ऐतिहासिक बिद्यालयको रुपमा पहिचान बनाएको गौरीशंकर माविले पछिल्लो समयमा शैक्षिक विकासको क्षेत्रमा आफूलाई निख्खर र परिष्कृत गराउँदै लगेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, प्रतिनिधि स्थानीय संचारमाध्यमका प्रतिनिधि लगाएतको पनि सहभागिता रहेको थियो ।

Share212Tweet27Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ कार्तिक २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ कार्तिक २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ कार्तिक २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ कार्तिक २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ कार्तिक २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ कार्तिक २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero