Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्व. जगदीश घिमिरेको सम्झना

नेपाल अभियान नेपाल अभियान
१५ कार्तिक २०७६, शुक्रबार
in समाज
0
93
SHARES
Share on FacebookShare on Twitter

मन्थली- साहित्य, समाजसेवा र राजीनितिलाई एकैसाथ जोडेर लाने रामेछाप जिल्लाका समग्र बिकासका अभियान्ता जगदीश घिमिरकेको स्वर्गारोण भएको ६ बर्ष पुरा भएको छ । जिल्लाका चौथो नक्षत्रका रुपमा चिनिने स्वर्गिय जगदीश घिमिरेको छंैठौ स्मृति सभाको अबसरमा उहाँका अनुयायीहरुले स्वर्गिय घिमिरेलाई विभिन्न तरिकाले सम्झेका छन् । वि.सं. २००२ सालमा रामेछापको मन्थलीमा जन्मिनुभएका घिमरेलाई रामेछापबासीले गंगालाल, पुष्पलाल र कृष्णलाल पछिका अर्का लालको रुपमा समेत लिने गरेका छन् । समाज सेवाबाटै विकास गर्न सकिन्छ भन्ने सोचका साथ समाज सेवमा होमिनु भएका घिमिरेको २०७० साल कार्तिक १४ गते मल्टिपल माइलोमा नामक क्यान्सरबाट निधन भएको थियो ।

घिमिरेको सम्झनामा घिमिरेले नै स्थापना गरेको गैरसरकारी संस्था तामाकोशी सेवा समितिले स्वा घिमिरेको फोटोमा माल्यार्पण, मौनधारण, प्रबचन र कबिता बाचन कार्यक्रमको आयोजना गरी उहाँको बारेमा चर्चा गरेको थियो । स्वा. घिमिरेले देखाएको बाटो सबैजना हिड्न सक्यो भने मात्र दिबस मनाउनुको सार्थकता हुने कार्यक्रममा बोल्ने बक्तहरुले बताएका छन् । कार्यक्रममा नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिब लेख बहादुर कार्की, राप्रपाका रामचन्द्र शर्मा कडेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, वरिष्ठ पत्रकार टिका भट्ट, डा. सुमन कर्मचार्य, पत्रकार अप्रिल अधिकारी, लगायतका सर्जकहरुले घिमिरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयको उपस्थिति रहेको थियो ।

Share37Tweet23Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ कार्तिक २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ कार्तिक २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ कार्तिक २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ कार्तिक २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ कार्तिक २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ कार्तिक २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero