Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि मनाईयो विश्व स्वतन्त्रता दिवस

नेपाल अभियान नेपाल अभियान
२३ कार्तिक २०७६, शनिबार
in समाज
0
133
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- विश्व स्वतन्त्रता दिवस रामेछापमा पनि मनाईएको छ । जनसाहारा मिडिया प्रालिको आयोजनामा जिल्लाको दुई नगरपालिकामा विभिन्न क्षेत्रमा स्वतन्त्रताको अवस्था विषयक अन्तरक्रिया गरी मनाईएको हो । पत्रकार सुमित श्रेष्ठले वर्तमान समयमा स्वतन्त्रताको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी नेपाली काग्रेका कोषाध्यक्ष कुमार श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष रामचन्द्र कडेल, पत्रकार महासंघ तीन नम्बर प्रदेशका सदस्य बद्री नयाँघरे, पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगायतले कार्यपत्रमाथी टिप्पणी गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले लामो समयको संघर्ष पछि संविधान आएको र संविधानमा उल्लेख भएका स्वतन्त्रताका कुरालाई व्यवहारमा लागु गर्न सके मानव जीवनमा स्वतन्त्रता आफै कार्यन्वयन हुँदै जाने बताउनुभयो । नगर प्रमुख बस्नेतले स्वतन्त्रताको अधिकार प्रयोग गर्दा कसैलाई पनि असर नपुग्ने गरी गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजनीतिक दलका नेता, पत्रकार, सामाजिक अभियान्त, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Share100Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ कार्तिक २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ कार्तिक २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ कार्तिक २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ कार्तिक २०७६, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ कार्तिक २०७६, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ कार्तिक २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero