Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘नेपाल मगर संघ रामेछापको नयाँ नेतृत्व विधान अनुसारनै भएको हो’ : मगर संघ रामेछाप

नेपाल अभियान नेपाल अभियान
३ पुष २०७६, बिहीबार
in समाज
0
460
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल मगर संघ रामेछापले ७ औं जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्व विधान अनुसार नै चयन गरिएको बताएको छ । केहि सञ्चार माध्ययममा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षन भएको जनाउँदै संघका नवनिर्वाचित अध्यक्ष शिवसागर मगरले सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरेर विधान अनुसार चयन भएको आफ्नो नेतृत्वको नयाँ कार्यसमितिको बारेमा कसैलाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष मगरले नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गंगा खासु मगर र केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरको समेत सहभागितामा अधिवेशन सम्पन्न भएकोले नयाँ नेतृत्वलाई अवैधानिक भनेर आएको समाचारको भत्र्सना समेत गर्नुभएको छ । गत मंसिर २८ गते अध्यक्ष मगरको नेतृत्वमा सर्वसम्वत चयन भएको नयाँ कार्यसमिति अबैधानिक भएको भनि केहि सञ्चारमाध्ययममा समाचार प्रकाशन तथा प्रसारण भएको थियो ।

Share192Tweet112Share31

Related Posts

रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३ पुष २०७६, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३ पुष २०७६, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३ पुष २०७६, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

३ पुष २०७६, बिहीबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३ पुष २०७६, बिहीबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

३ पुष २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.