Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विदेशबाट भित्रिएको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तरिका सिक्दै दोरम्बाका महिला

नेपाल अभियान नेपाल अभियान
२३ फाल्गुन २०७६, शुक्रबार
in समाज
0
131
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्लाको दोरम्बा गाउँपालिकाका महिलाहरु बैदेशिक रोजगारीमा गएर आफन्तले पठाएको पैसालाई कसरी उत्पादनमूलक क्षत्रमा लगानी गर्न सकिन्छ भन्ने विषयमा छलफलमा जुटेका छन् । बैदेशिक रोजगारीबाट भित्रिएको रकम अन्य क्षत्रमा बढी खर्च हुने गरेको तथ्यांकहरु सार्वजनिक भइरहेकाले विभिन्न मुलुकमा गएर कमाएको रकमलाई उत्पादनमूलक क्षत्रमा लगाएर भविष्यलाई समेत फाइदा पुग्ने गरी आफन्तले पठाएको रकमलाई सही सदुपयोग गराउने उद्देश्यले छलफल चलाईएको हो ।

आफन्तले विदेशबाट पठाएको रकमलाई वित्तिय साक्षरता कक्षा मार्फत उत्पादन मुलक क्षेत्रमा लगानी र बैदेशिक रोजगारीका कारण परिवारमा देखिएको मनोसामाजिक समस्यालाई न्यूनिकरणका विषयमा छलफल चलाईएको मनोपरामर्शकर्ता नोर्वु योञ्जनले जानकारी दिनुभयो ।

दोरम्बा गाउँपालिकामा सुरक्षित आप्रबासन परियोजना नेपाल सरकार र स्वीस सरकार बिच द्विपक्षिय सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा र दोरम्बा गाउँपालिकाको नेतृत्वमा संचालित (सामी) रोजगार प्रबर्द्धन कार्यक्रम संचालन रहेको छ । उक्त कार्यक्रम अन्तरगत पालिकाको वडा नम्बर ४ को गौश्वारामा रहेको मगर बस्तीलाई लक्षित कार्यक्रम गरिएको हो ।

Share52Tweet33Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ फाल्गुन २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ फाल्गुन २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ फाल्गुन २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ फाल्गुन २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ फाल्गुन २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ फाल्गुन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero