Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बामा जीपी पाउण्डेशनको कार्यसमिति गठन, अध्यक्षमा निल बहादुर मगर

नेपाल अभियान नेपाल अभियान
२५ फाल्गुन २०७६, आईतवार
in समाज
0
834
SHARES
Share on FacebookShare on Twitter

दोरम्बा– रामेछापको दोरम्बा गाउँपालिकामा गिरिजा प्रसाद कोइराला फण्डेशनको कार्यसमिति गठन भएको छ । दोरम्बा ३ का निल बहादुर मगरको अध्यक्षतामा १३ सदसिय कार्यसमिति गठन भएको हो ।

आइतबार गठन भएको कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर श्रेष्ठ, सचिबमा कमल श्रेष्ठ, सहसचिबमा मेनुका रसाईली र कोषाध्यक्षमा ज्ञान बहादुर विसुन्के चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः मिलन घिसिङ, तुलाराम श्रेष्ठ (नरेश), एग थापामगर, प्रेम बहादुर थापामगर, बद्री नारायण श्रेष्ठ, टंक घिसिङ, अनिल योञ्जन र धन माया तामाङ रहेका छन् ।

दोरम्बा गाउँपालिका नेपाली काँग्रेसका पार्टी सभापति लब बहादुर मगरको सभापतित्व,  गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यता तथा फाउण्डेशनको जिल्ला कार्यसम्पादन समिति सदस्य खमला थापा मगर आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले एक कुशल राजनीति गर्ने ब्यक्तिको नामबाट खोलिएको संस्थाले कुशल संस्कारको विकास सँगै सामाजिक विकासमा काम गरिरहेको बताउनुभयो । जिल्लाको सबै स्थानीय तहमा संस्थाको समिति गठन पश्चात समाज विकासका केही नयाँ काम गरिने पनि अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रममा दोरम्बा नेपाली काँग्रेसका सभापति लब बहादुर मगर र फाउण्डेशनका जिल्ला कार्यसम्पादन समितिका सदस्य खमला थापामगरले नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिँदै आगामी दिनमा संस्थाको विधान भित्र रहेर सामाजिक क्षेत्रमा काम गर्न आग्रह गरेका छन् ।

Share734Tweet42Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ फाल्गुन २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ फाल्गुन २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ फाल्गुन २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ फाल्गुन २०७६, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ फाल्गुन २०७६, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero