Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा मानव अधिकार अबस्था अनुगमन समिति गठन

उमङ्ग मैनाली उमङ्ग मैनाली
१५ बैशाख २०७७, सोमबार
in समाज
0
153
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) बाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न रामेछाप जिल्लामा पनि मानव अधिकार अबस्था अनुगमन समिति गठन  भएको छ ।

राष्ट्रिय मावन अधिकार अयोगको ७७ वटै जिल्लामा यस प्रकारको समिति गठन गर्ने अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ रामेछाप वार इकाइ  र २ जना अधिकारकर्मी सहितको समिति रामेछापमा पनि गठन गरिएको जनाइएको छ ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको संयोजकत्वमा गठन भएको उक्त समितिका सदस्यहरु क्रमशः भुवनकुमार श्रेष्ठ, यादव दाहाल, पाण्डव प्रसाद प्रसाई र नवराज पथिक रहनुभएको छ ।

उक्त संस्थाहरु बिच यस अघिन नै बसेको बैठकले ३ सदस्यीय समिति गठन गरेपनि सोमबार समितिका संयोजक रमेश ढुंगेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोग कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्यबिधि अनुसार समितिलाई पुर्णता दिई ५ सदस्यीय समिति बनाएको हो ।

समितिले जिल्लामा  कोभिड १९ को संक्रमणबाट बच्ने उपायबारे जनचेतना को अबस्था, हरेक प्रकारका बिरामीहरुको स्वास्थ्य अधिकारको अबस्था, खाद्य सम्बन्धी अधिकारको अबस्था, आवास सम्बन्धी अधिकारको अबस्था, राहत बितरणको अबस्था, सामाजिक सुरक्षाको अबस्था, अपांङ्गता भएका ब्यक्ति ज्येष्ठ नागरिकहरुको अबस्था, हिरासत कारागार तथा न्याय प्रशासन सम्बन्धी अबस्था, आप्रवासी कामदार, शरणार्थी र बिदेशी नागरिकको अबस्था, मानव अधिकार रक्षक र पत्रकारहरुको अबस्था, क्वारेन्टाइन, आइसोलेशन, र सुरक्षा सामाग्रीको अबस्था, प्रयोगशाला परिक्षणको अबस्थाका बरेमा कार्ययोजना बनाई जिल्लास्तरमा अनुगमन गर्ने समितिका संयोजक रमेश ढुंगेलले जानकारी दिनुभयो ।

Share105Tweet20Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ बैशाख २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ बैशाख २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ बैशाख २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ बैशाख २०७७, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ बैशाख २०७७, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ बैशाख २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero