Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका ४ स्वास्थ्य संस्थालाई रामेछाप जेसीजद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२५ बैशाख २०७७, बिहीबार
in समाज
0
148
SHARES
Share on FacebookShare on Twitter

मन्थली– रामेछाप जेसीजद्धारा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । जेसीज रामेछापले जिल्लामा रहेका ४ वटा स्वास्थ्य संस्थाहरुलाई बिहिबार सामाग्रीहरु  हस्तान्तरण गरेको हो ।जेसीज रामेछापले जिल्लाका लागि ल्याएको ५ थान थर्मल गन, २ थान पिपिइ, N95 माक्स ५० ओटा र २५० ओटा सर्जिकल माक्स मध्ये तामाकोशी अस्पताल लाई   पिपिइ २ सेट,  थर्मल गन २ थान, N95 माक्स २५ ओटा र सर्जिकल माक्स ५० ओटा दिएको छ । त्यसैगरी  मन्थली पोलिक्लीनिक तथा डाइनोसिस सेन्टरलाई, थर्मल गन १ थान, N95 माक्स ५ ओटा र सर्जिकल माक्स ५० ओटा दिएको छ । त्यस्तै रामेछाप सामुदायिक अस्पताललाई थर्मल गन १ थान, माक्स N95( १० ओटा, सर्जिकल माक्स ५० ओटा र प्रथमिक स्वस्थ्य केन्द्र मन्थलीलाई थर्मल गन १ थान, माक्स N95 १० ओटा र सर्जिकल माक्स ५० ओटा उपलब्ध गराइएको जेसीज रामेछापकी उपाध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य संस्थाहरुमा सेसीज रामेछापका संस्थापक अध्यक्ष जनक लामा, कार्यक्रम संयोजक ज्ञानु श्रेष्ठ, उपाध्यक्ष बिमल पौडेल कोषाध्यक्ष सन्तोष खत्रीले छुट्टा छुट्टै हस्तान्तरण गर्नु भएको हो ।

स्वास्थ्य सामाग्री लिँदै स्वास्थ्य संस्थाका प्रमुखहरुले उपलब्ध सामाग्रीहरु सरकारले उपलब्ध गरानउ नसकेको बेला संस्थाले ल्याएर दिँदा आफूहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग पुग्नुको साथै कोरोना भाइरस नियन्त्रणमा समेत सहयोग पुगेको बताएका छन् ।

Share114Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ बैशाख २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ बैशाख २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ बैशाख २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ बैशाख २०७७, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ बैशाख २०७७, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero