Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि जनै पुर्णिमा पर्व मनाईयो

नेपाल अभियान नेपाल अभियान
१९ श्रावण २०७७, सोमबार
in समाज
0
172
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–हिन्दु धर्मावलम्बिहरुको विशेष गरी जनै लगाउने पर्वका रुपमा रहेको   जनै पुर्णिमा तथा रक्षा बन्धन कार्यक्रम सोमबार रामेछाप जिल्लामा विभिन्न कार्यक्रमका साथ मनाईएको छ  ।

परापूर्व कालदेखि विशेष चार्डको रुपमा मनाईदै आएको रक्षा बन्धनका अवसरमा हिन्दु तागाधारी (जनैलाउने)हरुले नदि तलाउ र आफ्ना परंपरागत पंधेरामा गएर सामुहिक रुपमा स्नान गरी र मन्दिरमा पुजा आजा गरेर मनाएका हुन् ।

बिषेश गरी ब्राहमण र क्षेत्री समुदायका लागि महत्वपुर्ण मानिने यो चार्डको दिन विहान शास्त्रिय विधि अनुसार गाईको गोबर,खरानी ,तुलसीको मुठको माटो , अपमार्ग, कुस, जौ,तील समेत लेपन गरि स्नान गर्ने गरिन्छ ।  सो अबसरमा तागाधारी हरुले आफना घर र नजिकको शिवजीको मन्दिरमा गुरु पुरोहितको हातबाट रुद्राभिषेक र पुजा आजा गरि मन्त्रणा गरेको धागोको जनै लगाउने  र रक्षा बन्धन बाध्ने गरिन्छ ।

जिल्लाका सबै पालिकाका बिभिन्न ठाउँमा बसोवास गदै आएका तागाधारी हरुले   रक्षा बन्धनको अघिल्लो दिन केश मुण्डन गरी एक भक्ती भई चोखो खाने चलन रहेको छ ।

उनीहरुले रक्षा बन्धनको दिन विहानको पुजा आरधाना गरेर मात्र रक्षा बन्धन र जनै लागउने प्रचलन रहेको छ । पुजाआजा र रक्षा बन्धनपछि  घरका सबै परिवारका सदस्यहरु मिठा मिठा परिकार सहित विभिन्न गेडा गुडि मिसाएर टुसा उमारिएको (झोलिलो तरकारी)क्वाँटि खाइ रमाउने चलन रहेको छ ।

त्यैसैगरी  ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र मन्थली र रामेछापले पनि आफ्नो सेवा केन्द्रमा नियमित रुपमा आउने आफ्ना भक्तजनहरुलाई राखी बाँधी प्रसाद ग्रहण गराएर रक्षा बन्धन पर्व मनाएका छन् ।  विगत बर्षहरुमा औपचारिक कार्यक्रम  सहित राखी बाध्ने काम गर्ने गरिएको भएपनि यसबर्ष भने औपचारिक कार्यक्रम नगरेको संस्थाले जनाएको छ ।

Share69Tweet43Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ श्रावण २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ श्रावण २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ श्रावण २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ श्रावण २०७७, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ श्रावण २०७७, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१९ श्रावण २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero