Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा तपाईको माक्स खै

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०७७, मंगलवार
in समाज
0
138
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलवार रामेछाप नगरपालिकाको रामेछाप बजारमा तपाइको माक्स खै ? कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाइरस(कोभिड –१९)को महामारीका कारण संक्रमितहरु दिनानुदिन बढ्दै गइरहेको बर्तमान सन्दर्भमा प्रशासनले यस महामारी बाट बच्ने उपायका लागि सचेतनामुलक रयाली प्रदर्शन, अडियो रेकर्ड प्रशारण र निःशुल्क माक्स बितरण अभियानलाई तिब्रता दिएको छ ।

जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको कारागार   परिसरबाट सुरु भएको बिभिन्न प्लेकार्ड सहितको रयाली पुरै बजार परिक्रमा गरी जिल्ला अस्पतालको परिसरमा पुगेर समापन भएको थियो ।

सो असरमा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले यो महामारीमा सबैजना सचेत हुनुपर्ने र जनस्वास्थ्यका मापदण्डहरु अपनाउनुपर्ने बताउनु भयो ।

त्यसैगरी  रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले सचेतना मुलकक कार्यक्रम आफ्नो नगरपालिकामा  ल्याई नगरवासीहरुमा चेतना जगइदिएको प्रति आयोजक लाई धन्यवाद दिदै यसले नगरवासीमा सकरात्मक सन्देश जाने बताउनु भयो । उहाले कोभिड १९ को महामारीबाट आफु बच्न र अरुलाई बचाउन सबै एक भएर लाग्नुपर्ने कुरालाई जोड दिनुभयो  ।

सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले यो महामारी बाट बच्नका लागि सबैले जनस्वास्थयका मापदण्डहरुलाई पालना गरि माक्स लगाउने, घर बाट बाहिन ननिस्कने तथा भिडभाडमा नजाने र साबुन पानीले हात धोएर सेनिटाइजर लगाउने जस्ता कृयाकलापहरु गर्न सके  यस महामारीबाट बच्न सकिने बताउनु भयो ।

उहाले रामेछापको बिहिबारे हाट लगाएतका रामेछाप नगरपालिकामा हुने सबै खाले भिडभाड बन्द गर्न अनुरोध गर्नुभयो ।

मन्थली बजारमा माक्स नलगाइ हिड्ने  ४ सय भन्दा बढि सर्बसाधारण र सवारी चालक हरुलाई एक सय रुपैयाका दरले जरिवाना गरिसकेकोले रामेछाप नगरवासीहरु त्यस्तो जरिवानामा नपर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका अबसरमा रामेछाप बजारमा माक्स नलाई आ–आफ्नो ब्यापार ब्यवसाय गरेर बस्ने ब्यवसायिहरु, सर्बसाधारण एबं बालवालिका तथा जेष्ठनागरिकहरुलाइ निःशुल्क माक्स बितरण गरिएको थियो ।

Share55Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ श्रावण २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ श्रावण २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ श्रावण २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ श्रावण २०७७, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ श्रावण २०७७, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ श्रावण २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero