Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्त्री ढुंगेलद्धारा कृष्ण मन्दिर उद्घाटन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ श्रावण २०७७, मंगलवार
in समाज
0
156
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–श्रीकृष्ण जन्माष्टमीको अबसर पारेर बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले मंगलवार खाँडादेवी गाउँपालिकाको वडा नं–५ पकरबासमा नवनिर्मित श्रीकृष्ण मन्दिरको उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले  धर्मले समाजलाई अनुशासन तर्फ डोर्याउने भएकाले यस्ता मठ मन्दिर निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाले हिन्दु धर्मावलम्बीहरुका देवताका रुपमा चिनिएका श्रीकृष्णको महिमा सुन्न तथा सुनाउन,भजन कृर्तन गर्न र हरेक कृष्णजन्माष्टमीमा पुजाआजा गर्न यस मन्दिरले सजिला ेहुने बताउनुभयो ।

प्रदेश सरकार र खाँडादेवी गाउँपालिका समेतको गरी करिब  १८ लाखको लागतमा उक्त मन्दिरको निर्माण कार्य पुरा भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष  प्रेम तामाङ, खाँडादेवी गा पा–५ का वडा अध्यक्ष तुलसीदास श्रेष्ठ लगायतले श्रीकृष्ण महिमा को वारेमा चर्चा गर्दै यस मन्दिरले हिन्दु धर्म मान्नेहरुलाई पुजा अर्चना र कृष्णजन्माष्टमी पर्वका बेला मेला लाग्न सहज हुने बताउनुभयो ।

Share62Tweet39Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ श्रावण २०७७, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ श्रावण २०७७, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ श्रावण २०७७, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ श्रावण २०७७, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ श्रावण २०७७, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ श्रावण २०७७, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero