Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली न पा को कार्यालय र आसपासको बजार क्षेत्र शिल हुँदै !

नेपाल अभियान नेपाल अभियान
२९ श्रावण २०७७, बिहीबार
in समाज
0
751
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थली  नगरपालिका वडा नं १ स्थायी ठेगाना भएका २ जना पुरुषाई कोरोना संक्रमण को पुष्टि भएपछि नगरपालिकाको कार्यालय र आसपासका बजार क्षेत्रहरु सिल गर्ने तयारी गरिएको छ ।

सोमबार प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वाब परिक्षणका लागि पठाएका १२९ जना मध्ये बिहिबार प्राप्त ८१ जनाको प्राप्त प्रतिबेदन अनुसार मन्थली नगरपालिकाका ३० बर्षिय पुरुष वडा नं १ का ५० बर्षिय पुरुष को रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रसाशन कार्यालय रामेछापले उक्त क्षेत्र शिल गर्न लागेको हो ।

उनीहरु मध्ये ३० बर्षिय पुरुष बिदेश बाट आएर सेलेघाटको क्वारेन्टाइनमा बसेका ब्यक्ति र ५० बर्षिय भने स्वास्थ्य कर्मी भएको  प्राथमिक स्वास्थ्य केन्द्रका डा.आनन्द आचार्यले बताउनुभयो । यी दुई सहित जिल्लामा सक्रमितको संख्या ३३ पुगको छ ।

अहिले  मन्थली नगरपालिकाको कार्यलय सहित कुन कुन क्षेत्र शिल गर्ने भन्ने बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापमा जिल्ला संकट ब्यवस्थान केन्द्र को बैठक बसिरहेको छ ।  नगरपालिकाले शुक्रबार बोलाएको कार्यपालिकाको बैठक  समेत स्थगित गर्ने भएको छ ।

Share300Tweet188Share53

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ श्रावण २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ श्रावण २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ श्रावण २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ श्रावण २०७७, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ श्रावण २०७७, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ श्रावण २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero