Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको कार्यालय सिल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ श्रावण २०७७, बिहीबार
in समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थली नगरपालिकाको कार्यालय लाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ ।

प्रशासकिय अधिकृत रामप्रसाद भट्टराईद्धारा हस्ताक्षरित सूचनामा मन्थली नगरपालिकामा कार्यरत कर्मचारीलाई कोभिड–१९ को संक्रमण देखिएकोले अर्को सूचना जारी नभए सम्मकालागि सिल गरेको उल्लेखछ ।

सूचनामा उहाको प्रत्यक्ष सम्पर्कमा आउनुहुने ब्यक्तिहरुको पहिचाहन सिघ्र रुपले भैरहेको र नगरपालिकाबाट स्वास्थ्य सेवा लिने सेवाग्राहीहरुले नगरपालिकाको स्वस्थ्य शाखाका  कर्मचारीहरु युवराज सापकोटा र सन्जिब भागतलाई सम्पर्क गर्न समेत अनुरोध गरिएकोछ ।

 

Share22Tweet14Share4

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२९ श्रावण २०७७, बिहीबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२९ श्रावण २०७७, बिहीबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२९ श्रावण २०७७, बिहीबार
खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम
आधारभूत

खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम

२९ श्रावण २०७७, बिहीबार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

२९ श्रावण २०७७, बिहीबार
मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण
समाचार

मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण

२९ श्रावण २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.