Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सचेत हुँदै ब्यापारीहरु, अनुगमनका क्रममा यस पटक कमत्रुटि

अभियान सम्बादाता अभियान सम्बादाता
१३ आश्विन २०७८, बुधबार
in समाज
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३ असोज । जिल्ला बजार अनुगमन समितिले मंगलबार र बुधबार सदरमुकाम मन्थली बजारको अनुगमन गर्दा पसलहरुमा त्रुटि कम भेटिएको । समितिले मंगलबार र बुधबार गरि दुई दिन गरेको अनुगमनका क्रममा यस पटक भने कम त्रुटि फेला पारेको छ ।
नजिकिदै गरेको बडा दशैमा ब्यापारहुन सक्ने मिसावट,म्याद नाघेको खाद्य सामाग्रिको बिक्रि तथा कानूनी प्रकृया पसल तथा होटलहरुको अबस्थाका बारेमा बुझदै ब्यापारी तथा उपभोक्ता हरुलाई सचेत गराउन गरिएको बजार अनुगमनका क्रममा यस पटक पसल तथा होटलहरुमा कम त्रुटि भेटिएको अनुगमनका सदस्यहरुले बताएका छन् ।


जिल्ला घरेलु तथा साना उद्योग समितिका प्रमुख मेघनाथ गौतमको नेतृत्वमा मंगलबार र बुधबार खटिएको टोलीले आकस्मिक रुममा बजार अनुगमन गरेको थियो । स्थानिय देबकोटा चोकबाट बजार अनुगमन शुरु गरेको टोलीले बुधबार ३२ वटा होटल तथा पसलको अनुगमन गरेको थियो । मंगलबार पनि टोलीले करिब ३० वटा पसल तथा होटल अनुगमन गरेको र सो क्रममा पनि प्रक्रियागत त्रुटि बाहेक कुनै त्रुटि फेला परेको थिएन ।
बजार अनुगमन गर्दा ७ वटा तरकारी तथा खुद्रा पसलहरु दर्ता प्रक्रियामा नगएको पाईएको थियो । । त्यस बाहेक अनुगमन गरिएका पसल तथा होटलहरुमा खासै त्रुटि र समस्या नदेखिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा नासु लक्ष्मण भुजेलले जानकारि दिनुभयो । उहाँले भन्नुभयो हामिले आज साना तथा तरकारी पसलमा मात्र अनुगमन गरेकोले पनि उनिहरुमा धेरै समस्या नभेटिएको हुन सक्ने अनुमान गर्नू भयो ।
दुबै दिनको अनुगमनमा यस अघि ब्यापारीहरु बाट हुने गरेका कमि कम्जोरीमा पनि सुधार आाएको पाईएकोले कसैलाई पनि कानुनि पक्रियामा लैजानु नपरेको र दर्ता प्रकृयामा नगएका हरुलाई तत्त्काल प्रकयामा जानका लागि समय दिईएको पनि टोली संयोजक तथा जिल्ला घरेलु तथा साना उद्योग समितिका प्रमुख मेघनाथ गौतमले जानकारि दिनु भयो । उहाँले भन्नुभयो नजिकिदै गरेको बडा दशै र तिहारको समयलाई लक्षित गरि अन्य बजारमा पनि अनुगमनको कामलाई गतिशिल बनाउने जानकारी पनि गौतमले दिनुभयो ।

Share20Tweet12Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१३ आश्विन २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ आश्विन २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ आश्विन २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ आश्विन २०७८, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ आश्विन २०७८, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ आश्विन २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero