Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धनका उमेद्वारहरुलाई जिताउनु आजको अपरीहार्यता–“कान्छाराम ”

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०७९, मंगलवार
in राजनीति, संघ, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ आसोज । गठबन्नधनको तर्फबाट उमेद्वार बन्नुभएका प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छारामले) गठबन्धनका उमेद्वारहरुलाई जिताउनु आजको अपरिहर्यता भएको बताउनु भएको छ । सो कुरा उहाले मंगलवार मन्थलीमा नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुसँगको अन्तरकृयात्मक कार्यक्रमका अवसरमा बताउनु भएको हो ।
सो अबसरमा बोल्दै उहाँले वर्तमान अबस्थामा गठबन्धन अपरिहार्य भएकोले नेपाली काँग्रेसले नेकपा माओवादी लगाएतका पार्टिहरु सँग गठबन्धन गरेको भन्दै सो मा आबद्ध साझा उमेद्वारहरुलाई जिताउने अभियानमा निश्पक्ष रुपमा सहायोग गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाले लोकतन्त्रको संरक्षण र आम सञ्चार माध्यमहरुको संस्थागत बिकासका लागि पनि गठबन्धनलाई जिताउनै पर्ने कुरालाई जोड दिनुभायो ।
उहाले बिगतमा नेकपा एमालेले सर्ब सत्ता बादि सोचका साथ प्रतिपक्षहरु समेतलाई पाखा लगाउदै संसद बिघटन गरेर आफ्नो असली रुप प्रदर्शन गरेको र त्यसको रक्षाको लागि प्रचण्ड र माधब नेपाल लगाएतका नेताहरुले काँग्रेस पार्टिलाई सरकारको नेतृत्व गर्न हार गुहार गरेकै कारण वर्तमान गठबन्धन बनेको र उक्त गठबन्धनलाई थप ५ बर्ष लैजानु पर्ने भएकोले त्यसका लागि पनि गठबन्धनका साझा उमेद्वारहरुलाई जिताउन रामेछापेली मतदाता सँग अनुुरोध गर्नुभयो । उहाले बिगत बर्षहरुदेखि नै नागरिक हरुको पक्षमा गरेका ( सडक निर्माण,एम्बुलेन्स बितरण, सुत्केरी, बिपन्न तथा गम्भिर प्रकृतिका बिरामीहरुको हेलिकप्टर तथा एम्बुलेन्स बाट उद्धार,कोभिडको बेला निःशुल्क एम्बुलेन्स सेवा) लगाएतका दर्जनौ सामाजिक कामहरुको स्मरण गराउदै यसलाई पनि आफुले निर्वाचित हुने आधार बनाएको बताउनुभयो ।
कार्यक्रममा पार्टि उपसभापति लेख बहादुर कार्की, सचिब दिपक खड्का, प्रवक्ता नारायण बोगटी, कोषाध्यक्ष लव बहादुर थापा मगर सहित प्रेस युनियनमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Share6Tweet4Share1

Related Posts

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२५ आश्विन २०७९, मंगलवार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२५ आश्विन २०७९, मंगलवार
माछो माछो भ्यागुतो यस्पालीको तिज……..
मनोञ्जन

माछो माछो भ्यागुतो यस्पालीको तिज……..

२५ आश्विन २०७९, मंगलवार
तामाङ दाजुभाइले गरे २ रोपनी जग्गा निःशुल्क दान
समाचार

तामाङ दाजुभाइले गरे २ रोपनी जग्गा निःशुल्क दान

२५ आश्विन २०७९, मंगलवार
अनेरास्ववियूमा भट्टराई
राजनीति

अनेरास्ववियूमा भट्टराई

२५ आश्विन २०७९, मंगलवार
‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 
देश

‘ अनेरास्ववियुुले  विद्यालय, विश्वविद्यालय बन्द पनि बन्द गर्दैन र , टायर पनि बाल्दैन ः उपाध्यक्ष गिरी 

२५ आश्विन २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.