Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा अखिल कप फुटबल प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
१६ बैशाख २०८०, शनिबार
in खेलकुद, देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
53
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली नगर कमिटीले सदरमुकाम मन्थलीमा अखिल कप मन्थली नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता आरम्भ गरेको छ । रामेछाप सदरमुकाम मन्थलीमा आरम्भ भएको अखिल कप मन्थली नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उद्घाटन अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले गरेका थिए ।
आइतबारसम्म चल्न उक्त प्रतियोगितामा मन्थली नगर भित्र रहेका विभिन्न माविबाट गरि नौ वटा टिमका विद्यार्थि खेलाडिहरुको सहभागिता रहेको अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष मुकेश भण्डारीले जानकारी गराए । प्रतियोगिताकोे आरम्भमा नगरले जिल्ला फुट्बल संघका अध्यक्ष सुन्दर घिमिरे ,अखिलका जिल्ला सचिब पुष्कर भट्राई लगाएतका अगुवाहरुको रोहबरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा विस्तृत जानकारी गराएको थियो ।
सो अबसरमा प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, सिल्ड मेडल र प्रमाणपत्र, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार र सिल्ड, मेडल र प्रमाणपत्र पाउने ब्यवस्था गरिएको छ । नगर कामिटिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला फुट्बल संघका अध्यक्ष सुन्दर घिमिरे र अखिलका जिल्ला सचिब पुष्कर भट्राईले शुक्रबार देखि आईतबार सम्म गरि तीन दिन संचालन हुने फुटवल प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई खेल क्षेत्रमा प्रोत्साहन मिलोस भन्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए ।

Share21Tweet13Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ बैशाख २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ बैशाख २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ बैशाख २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१६ बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero