Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

नेपाल अभियान नेपाल अभियान
४ कार्तिक २०८१, आईतवार
in खेलकुद, देश, समाचार
0
35
SHARES
Share on FacebookShare on Twitter

मन्थली,४ कार्तिक । कार्तिक ५ गते सोमबार देखि मन्थलीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवं ‘तेस्रो रामेछापको कप–२०८१’ सुरु हुने भएको छ ।

दिपशिखा व्वाइज युनाइटेड क्लबले एक पत्रकार सम्मेलनको आयोजना गरि सो खेलकुद कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
दिपशिखा व्वाइज युनाइटेड क्लबको आयोजना तथा मन्थली नगरपालिकाको मुख्य प्रायोजनमा करम्बोटमा उक्त खेल सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले एक समारोहका बिच उद्घाटन गर्ने तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्षआशिष कार्कीले बताउनुभयो ।

प्रयिोगिता कात्तिक ८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताको उपविजेताले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने, फाइनल प्रवेश नगर्ने टिमहरुले पनि प्रति टिम ५०–५० हजार प्राप्त गर्ने जनाईको छ ।

Share14Tweet9Share2

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

४ कार्तिक २०८१, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

४ कार्तिक २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

४ कार्तिक २०८१, आईतवार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

४ कार्तिक २०८१, आईतवार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

४ कार्तिक २०८१, आईतवार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

४ कार्तिक २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.