Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

नेपाल अभियान नेपाल अभियान
१९ माघ २०८१, शनिबार
in खेलकुद, समाचार
0
33
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१९ माघ । मन्थलीमा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि मन्थलीले प्राप्त गरेको छ ।
प्रतियोगिताका विभिन्न विधाहरुमा ३१ स्वर्ण २५ कास्य र १५ रजत पदक गरी कूल ७१ पदक सहित प्रथम स्थान सहित शिल्ड जितेको हो ।
जिल्ला सदरमुकाम मन्थलीमा यही माघ १६ गते देखि १८ गते सम्म सन्चालन भएकाे उक्त खेलमा तामाकोशी इङ्लिस बोर्डिङ स्कुल द्वितिय र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गरेका थिए ।

विजयी प्रतियोगीहरुलाई मन्थली नगर प्रमुख लव श्रेष्ठ,उपप्रमुख इश्वरी बस्नेत प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल र मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्षि सापकोटाले शिल्ड मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

मन्थली माविले नगरस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता सञ्चालन भएदेखि हालसम्म ३ वटा शिल्ड सधैका लागि आफ्नो पक्षमा पारिसकेको मन्थली मा बि का सहायक प्रधानाध्यापक खेच बहादुर खड्काले बताउनुभयाे ।

Share13Tweet8Share2

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१९ माघ २०८१, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१९ माघ २०८१, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१९ माघ २०८१, शनिबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

१९ माघ २०८१, शनिबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१९ माघ २०८१, शनिबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

१९ माघ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.