Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

नेपाल अभियान नेपाल अभियान
१५ कार्तिक २०८२, शुक्रबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
180
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडी बस्ने दीनेश राज सुवेदीलाई राष्ट्रिय स्वतन्त्र पार्टिले केन्द्रिय सार्वजनिक लेखा समिक्षा विभागको सदस्य पदमा मनोनयन गरेको छ । पार्टि सँगठन भित्र बौद्धिक र साँगठनिक ब्यक्तिको रुपमा आफनो छवि बनाएका सुवेदीलाई उक्त पार्टिले मिति २०८२ साल कार्तिक १३ गतेको मितिबाट लागु हुने गरि पार्टिको निर्णय अनुसार उक्त समितिको सदस्य पदमा मनोनयन गरेको हो ।

२०३३ साल पुसमा मन्थलीमा जन्मिएका सुवेदी सानै उमेर देखि मिलनसार, प्रखर,जुझारु र स्पष्ट स्वभावका थिए । सदरमुकाम मन्थली स्थित मन्थली मावि बाट एसएलसी उर्तिण गरेका सुवेदी पढाईमा पनि निक्कै मेदावि र अब्बल मानिन्थे । जसका कारण उनले एमए सम्मको शिक्षा उर्तिण गर्दै आफनो बौद्धिककतालाई तिखर बनाउन पनि सफल भए । सानै उमेरदेखी नेपाली काँग्रेसको भातृ सँस्था नेविसँघ र पछि सोहि पार्टि निकट रहेर सँगठनमा क्रियाशिल भएपनि पार्टि नेतृत्वको कार्यशैलि प्रति असंतुष्टि जनाउँदै उनि राष्ट्रिय स्वतन्त्र पार्टिमा आवद्ध भएर सँगठनमा कृयाशिल रहदै आएका थिए । उक्त पार्टिबाट रामेछाप जिल्लाबाटै पहिलो पटक केन्द्रिय समितिको उपल्लो निकाएको जिम्मेवारीमा पुगेका सुवेदीलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

Share72Tweet45Share13

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ कार्तिक २०८२, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ कार्तिक २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१५ कार्तिक २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१५ कार्तिक २०८२, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१५ कार्तिक २०८२, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१५ कार्तिक २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero