Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ पुष २०८२, बिहीबार
in देश, प्रदेश नं ३, विविध, शिक्षा, समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा महासमिति सदस्य भरत चौलागाईंले मन्थली नगरपालिकाका चारवटा सामुदायीक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु भएको छ । जस अन्र्तगत नेता चौलागाईले मन्थली नगरपालिका भित्रका नर्मदेश्वर आधारभूत विद्यालय, जगदम्बा आधारभूत विद्यालय, मनकामना माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालय नाटिला समेत चार विद्यालयका करिब ५ सय विद्यार्थीलाई ट्र्याकसुट वितरण गर्नु भएको हो । जाडोको मौसम पारेर उहाँले ति विद्यालयका विद्यार्थीहरूको पठन पाठनका लागि सहज होस भन्ने भावनाका साथ सबै विद्यालयमा उपस्थीत भएर वडा अध्यक्ष शिक्षक,ब्यवस्थापन समिति र अविभावकहरुको समेत रोहबारमा उक्त कपडा वितरण गर्नु भएको थिय
सवै विद्यालयहरुको सँयोजनमा आयोजना गरेको औपचारीक कार्यक्रमका अवसरमा आफनो धारण राख्दै नेता चौलागाईले आफुले पार्टि र राजनितिक भन्दा माथि उठेर विना स्वार्थ ति विद्यालयका विद्यार्थिहरुलाई कपडा वितरण गरेको जानकारी दिनुभयो ।कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापक हरु शिक्षक र अविभावक हरुले समेतले सामाजिक हितका लागि चौलागाईले गरेको सहयोग प्रति धन्यवाद दिनु भएको थियो ।
कार्यक्रमका अवसरमा । शारदा माध्यामिक विद्यालयकी शिक्षिका निर्मला पुलामी र मनकामना माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम घिमिरेले “जाडो मौसममा बच्चाहरूलाई न्यानो हुने मात्रै होइन, विद्यालय आउँदा लगाउने ड्रेसजत्तिकै उपयोगी भएको भन्दै चौलागाई जस्तो सामाजिक ब्यक्तित्वले गरेको मानवीय सहयोगप्रति विद्यालय परिवारका तर्फबाट धयन्यवाद दिँनुभयो । उहाँको भनाई छ चौलागाईको सहयोग प्रेरणादायी छ,” चौलागाईले मन्थली नगरपालिका भित्र रहेका ५ विद्यालयका विद्यार्थिलाई लक्षित गरि जाडौ मौसमका लागि न्यानो कपडा वितरण गरेको भन्दै मन्थली नगरपालिका–१० का वडा अध्यक्ष गोपीलाल तामाङले चौलागाईलाई धन्यवाद पनि दिनुभयो ।
विगत वर्षहरु देखिनै ग्रामिण क्षेत्रका सामुदायीक विद्यालयका विद्यार्थिहरुलाई लक्षित गरि नेता चौलागाईले विद्यालय पोशाक,जुत्ता, र न्यानो कपडा वितरण गर्दे आउनु भएको थियो । सामाजिक क्षेत्रको निरन्तर यात्रामा लग्दै आउनु भएका चौलागाईले हालि सम्म जिल्लाका ३० भन्दा बढि विद्यालयका करिव ५ हजार विद्यार्थिहरुलाई सम्बन्धित विद्यालयमानै पुगेर पोशाक लगायतका सामान हस्तान्तरण गरि सकेका छन् । उहाँको टीममा नेपाली काँग्रेस रामेछापका सचिव विनोद कार्की, पूर्व सभापति रामचन्द्र खड्का, महासमिति सदस्य विनिता खड्का नेता नारायण बोगटी लगायतका नेताहरू समेत सहभागि हुनु भएको थियो । औपचारीक रुपमा भएको सबै जसो कार्यक्रममा विद्यार्थिहरुले चौलागाईको स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम सहित नृत्य र स्वागत गान प्रस्तुत गरेका थिए।

Share17Tweet11Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३ पुष २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ पुष २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ पुष २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ पुष २०८२, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ पुष २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ पुष २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero