Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा प्रधानमन्त्रीद्वारा ३१ वटा वाख्रा पाठा बितरण

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०७९, शनिबार
in समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,६ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले किसानहरुलाई ३१ वटा बोयर जातका बोका,पाठा वितरण गरेको छ । परियोजनाले शनिबार एक समारोहका विच उन्नत पशु नश्ल सुधार कार्यक्रम अन्तरगत ७५ प्रतिशत बोयर जातको बोका २२ वटा र ९ वटा पाठी सहित ३१ वटा वोका पाठा वितरण गरेको हो ।
ति वोका पाठा ५० प्रतिशत अनुदानमा किसानहरुका लागि वितरण गरेको सो अबसरमा परियोजना प्रमुख थिर लाल गैरे ले बताउनुभयो ।
जिल्लाका विभिन्न पालिका बाट सहभागि भएका कृषकहरुलाई बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले वितरण गर्नु भएको थियो । गत साउनमानै सूचना प्रकाशन गरी तयारी मापदण्डका आधारमा वितरण गरिएका बोकाहरु कार्यक्रमकै विच चिठ्ठाका आधारमा कृषकहरुलाई वितरण गरिएको थियो ।


उन्नत बाख्राको ब्यवसायीकरण मार्फत कृषकहरुलाई आय आर्जन गराउने मुख्य उद्देश्यका साथ कार्यालयले दर्तावाला पशु समूह र सहकारी समुहहरुलाई वितरण गरेको जानकारी पनि सो अबसरमा गराईएको थियो । कार्यक्रमका अबसरमा परियोजना प्रमुख गैहे्रले परियोजनाको सहयोगले बाख्राहरुमा नश्ल सुधार भई त्यस बाट पशुपालक किसानहरुले आर्थिक रुपमा फाइदा लिन सक्ने बताउनुभयो ।
जिल्लामा परियोजना लागु भए संगै कार्यालयले उमाकुण्ड र गोकुलगंगामा आलु जोन,मन्थली र रामेछाप नगरपालिकामा जुनार जोन र मन्थली नगरपालिका, खांडादेवी गाउंपालिका र सुनापति गाउंपालिकामा बाख्रा जोन कार्यक्रम छनौट गरी बिभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । बाख्राजोन कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले उन्नत जातको बोका पाठी वितरण, खोर निर्माण, घाँसे खेतीको लागि विउ बितरण,पानी पोखरी निर्माण ,मेसिनरी औजार वितरण, औषधि र उपचार जस्ता काममा सहयोग पु¥याउँदै आएको कार्यालय प्रमुख गैरेले बताउनुभयो ।
जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशकासभा सदस्य आनन्द श्रेष्ठले सबैको प्रयासमा रामेछाप जिल्ला मासुमा आत्मा निर्भर भएको भन्दै कृषकहरुको थप जिवनस्तर उकास्नका लागि सरकारले आगामी आ.ब.बाट अन्य सहयोग पनि गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अबसरमा मन्थली नगर प्रमुख लब श्रेष्ठले परियोजनाले पालिकामा गरेको कामको प्रशंसा गदै गाउंमा वस्ने युवाशक्ती कमी भएको बेला व्यवसायीक रुपमा पशु तथा कृषी कर्म गर्दैै आएका कृषकहरुलाई स्थानीय सरकारले पनि सहयोग गर्दै आएको भन्दै थप सहयोग गर्न पनि स्थानीय सरकार तयार रहेको बताउनुभयो ।

Share18Tweet12Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ फाल्गुन २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ फाल्गुन २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ फाल्गुन २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ फाल्गुन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ फाल्गुन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ फाल्गुन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero