Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडा नं १, ४ र १४ सेमी फाइनलमा प्रवेश

नेपाल अभियान नेपाल अभियान
८ फाल्गुन २०७९, सोमबार
in खेलकुद, समाचार, समाज
0
97
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, ८ फागुन । आइतवार देखि मन्थलीमा जारी नगर कप अन्तर्गत पुरुष भलिवल खेल प्रतियोगितामा मन्थली नगरपालिकाको वडा नं १, ४ र १४ सेमी फाइनलमा प्रबेश गरेका छन् ।


सेमीफाइनलका लागि मन्थली नगरपालिका वडा नं –७ भटौली र वडा नं–१० चनखु बिच सोमवार भएको अन्तिम खेल वरावरीमा टुंगिएको थियो ।
सोमबार बिहान देखि भएको खेलमा वडा नं १४ ले वडा नं ६ र वडा ८ लाई जितेको थियो भने वडा नं ८ ले वडा नं ५ लाई, वडा नं ७ ले वडा नं ४ लाई वडा नं ३ ले वडा नं १२ लाई वडा नं ११ ले वडा नं ९ लाई, वडा नं ४ ले ३ र ११ लाई जितेका थिए ।


सेमीफाइनलका लागि वरावरीमा टुंगिएको वडा नं ७ र वडा नं १० विचको खेल मंगलवार बिहान खेलाए पछि बिजयी हुने वडा सेमीफाइनलमा पुग्ने सो खेलका रेफ्री शुक्र बहादुर मझीले वताउनुभयो ।

मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीका अनुसार सेमीफाइन र फाइनल खेल मंगलवार नै खेलाइने र खेलको समापन पनि सोहि दिननै गरिने छ ।

Share39Tweet24Share7

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

८ फाल्गुन २०७९, सोमबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

८ फाल्गुन २०७९, सोमबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

८ फाल्गुन २०७९, सोमबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

८ फाल्गुन २०७९, सोमबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

८ फाल्गुन २०७९, सोमबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

८ फाल्गुन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.