Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी

superadmin superadmin
२७ फाल्गुन २०७९, शनिबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
95
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २७ फागुन । शनिबार मन्थलीमा सम्पन्न माझी उत्थान संघ रामेछापको छैटौ अधिबेसनको नेपाल माझी उत्थान संघकी वरिष्ठ केन्द्रीय उपाध्यक्ष चिनीमाया माझीले माझीले एक समारोहका विच गर्नु भयो । सो क्रममा उहाँले आर्थिक राजनितिक र सामाजिक अधिकार विना माझी समुदायको मुक्ति सम्भब नहने भएकोले त्यसको शसक्तिकरणका लागि युवा पुस्ता अघि बढ्नु पर्ने बताउनुभएको छ ।
प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै उहाँले माझी समुदायको अधिकार र पहिचानका मुद्दामा नेतृत्वमा रहेका र माझी समुदायका अगुवाहरुले स्प्रष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने र त्यसो हुन नसकेमा आफुहरुको पहिचान छायाँमानै परि रहने पनि माझीले बताउनुभयो । उहाँले अस्थिर सरकारका कारण देश र जनताले अपेक्षा अनुसार काम हुन नसेकोको भन्दै देशमा स्थिर सरकार आबश्यक रहेको धारणा पनि राख्नु भयो ।
उहाँले सम्भावित मरिन ड्रार्यभरसन र त्यसबाट मन्थलीको माझि समुदायलाई पर्ने असर र अन्यत्रको अबस्था समेतलाई उदाहण दिंदै जलविद्युत आयोजना र जलाशययुक्त योजनाका कारण माझी समुदाय संकटमा पर्दै गएको बताउँदै कुनै पनि आयोजनाले जग्गाधनी पुर्जाको आधारमा मात्र मुआब्जा दिँदा माझी समुदाय माथि अन्याय भएको पनि बताउनु भयो । मुआब्जा बापत बुझेको न्युन रकम ब्यबहारिक प्रयोजनमा सकिएर माझी समुदायले खालि हात पुस्तौ देखि आफनो समुदाय बस्दै आएको आफ्नो थाक थलो छोड्नु आफुहरुका लागि दुखद भएको पनि बताउनु भयो ।
मरिण डाइभर्सन र जलाशययुक्त सुनकोसी जलविद्युत आयोजना बन्दा माझी समुदायलाई ठुलो क्षति पुग्ने बताउँदै उहाँले मरिण डाइभर्सनका सन्दर्भमा १३ बुँदे मागलाई ध्यान दिन पनि सरकार संग आग्रह गर्नुभयो । माझी सभ्यता, संस्कार र संस्कृति नदीबाटै सुरु भएको ईतिहाँस स्मरण गर्दे उहाँले नदी सकिँदा माझीको सभ्यता र संस्कृति पनि समाप्त हुने दावि गर्दे पहिचान सहितको अधिकारका लागि माझीसमुदायले लड्नु पर्ने बेला आएको पनि उपाध्यक्ष माझीले बताउनु भयो ।
संघका जिल्ला अध्यक्ष ईन्द्र माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले माझिसमुदायको उत्थानका लागि नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । त्यसका लागि संस्थालाई आफनो कार्ययोजना सहित आउन पनि आग्रह गर्नु भयो ।
उहाँले माझी समुदायको ईतिहासलाई राम्ररी बुझेको मन्थली नगरपालिका माझी समुदायको पहिचान र संबृद्धिका लागि गम्भिर रहेको भन्दै माझि समुदायबाट माग भई आएमा आगामि बर्षबाट उनिहरुलाई लदि पुजाका दिन सार्वजनिक विदा दिन पनि नगरपालिका सकरात्मक रहेको बताउनु भयो । उहाँले भन्नु भयो समन्वय र सहकार्य र सहयोगका आधारमा काम गर्न पनि नगरपालिका तयार रहेको छ ।
हरि माझिले संचालन गर्नु भएको उद्घाटन् सभामा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत,नेकपा एमालेका जिल्ला उप सचिब होतराज ढकाल,नेकपा एमाओवादी केन्द्रका नगर सचिब राम बहदुर तामाङ्ग नेकपा एसका जिल्ला सचिब तामाङ्ग नेपाल पत्रकार महासंघका रामेछापका अध्यक्ष बद्री नयाँघरे,महिला माझी उत्थान संंघकि जिल्ला अध्यक्ष हर्क मायाँ माझी माझी अगुवाहरु क्रमशः सुर्य माझी, बल बहादुर माझी,बलवीर माझी,गणेश माझि लगायतले अधिवेसन सफलताको शुभकामना दिंदै माझी समुदायको हक हित र अधिकारका लागि आफुहरु पनि योगदान दिन तयार रहेको धारणा राख्नु भयो ।

Share38Tweet24Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ फाल्गुन २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ फाल्गुन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ फाल्गुन २०७९, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२७ फाल्गुन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ फाल्गुन २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ फाल्गुन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero