Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटन पत्रकारीता तलिम सुुरु

नेपाल अभियान नेपाल अभियान
१० चैत्र २०७९, शुक्रबार
in कारोबार, प्रदेश नं ३, विविध, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


सिन्धुपाल्चोक,१० चैत । सिन्धुपाल्चोक र नुवाकोटको सिमाना पर्ने चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले गर्नुभएको थियो ।


पत्रकार महासंघ वागमती प्रदेका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका असरमा बोल्दै केन्द्रीय अध्यक्ष पोखरेलले पर्यटन र आर्थ एक अर्काका परीपुरक भएकोले आर्थिक पाटोलाई मजवुद बनाउन पर्यटनका समाचारहरुलाई बढि भन्दा बढि प्रकाशन र प्रसारण गर्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाँले अहिलेको सञ्चार माध्यममा कस्ले के वोल्यो भनेर बढि स्थान पाउने गरेको भएपनि यसले कुनै अर्थ नराख्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै पत्रकार महासंघका लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले हाम्रा मिडियाहरुमा राजनैतिक समाचारहरु बढि आउने तर पर्यटन सँग सम्बन्धित समाचारहरु कम आउने भएकाले पनि पर्यटन क्षेत्र ओझेलमा पर्न लागेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुव रावलले अन्य प्रदेशको तुलनामा यस प्रदेशमा तालिमका कार्यक्रमहरु बढिनै भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सो अबसरमा प्रशिक्षक कुवेर चालिसे र पत्रकार महासंघ नवाकोटका अध्यक्ष कपिलदेव खनाल लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । तालिममा कुवेर चालिसे, टिपी भुषाल र अशोक शिलवालले सहजीकरण गरिरहनुभएको छ । तालिममा वागमती प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

Share8Tweet5Share1

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० चैत्र २०७९, शुक्रबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१० चैत्र २०७९, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१० चैत्र २०७९, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१० चैत्र २०७९, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१० चैत्र २०७९, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१० चैत्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.