Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट एसइई परीक्षामा ३ हजार बढी विद्यार्थी सहभागी हुँदै

superadmin superadmin
१० चैत्र २०७९, शुक्रबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १० चैत ।आगामि चैत १७ देखि २९ गते सम्म सञ्चालन हुनलागेको एसइई परिक्षामा रामेछाप जिल्लाबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भरिका कुल ९६ वटा माध्यमिक विद्यालयबाट गरि कुल ३ हजार २सय ३१ जना विद्यार्थी सहभागी हुन लागेका हुन् ।
जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा विद्यालयले यस बर्ष एसईई परिक्षामा सामेल हुने शिक्षा विकाश तथा समन्वय इकाई रामेछापले जनाएको छ । यो वर्ष सबै भन्दा बढी मन्थली नगरपालिकाको २२ वटा माविबाट ८सय ६ र सबै भन्दा कम सुनापति गाउँपालिकाको १२ वटा माविबाट २७० जना र उमाकुण्ड गाउँपालिकाको ७ वटा माविबाट २ सय ७० जना विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय ईकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो ।
यसैगरी रामेछाप नगरपालिकाबाट १३ वटा माविमा अध्ययनरत ४ सय ८८ जना, गोकुलगङ्गा गाउँपालिकाको ७ वटा माविमा अध्ययनरत ४सय ८ जना, लिखुतामाकोशी गाउँपालिकाको १२ वटा माविमा अध्ययनरत ४ सय १६ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । त्यसैगरी जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको ९ वटा माविमा अध्ययनरत २ सय ९९ जना र खाँडादेवी गाउँपालिकाको १३ वटा माविमा अध्ययनरत ३ सय ५३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । एसईईमा सामुदायिक बाहेक कुल ३ वटा संस्थागत विद्यालयले पनि सहभागिता जनाउने पनि कार्यालयले जनाएको छ ।

Share13Tweet8Share2

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० चैत्र २०७९, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१० चैत्र २०७९, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१० चैत्र २०७९, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१० चैत्र २०७९, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१० चैत्र २०७९, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१० चैत्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.